मलेसिया जाने नेपाली श्रमिकबाट गैरकानुनी रूपमा रकम असुलेर एक अर्ब ६९ करोड रुपैयाँभन्दा बढी विदेशी मुद्रा विदेश पठाएको प्रकरणमा दुई पूर्वश्रममन्त्रीसहित ६ जना पक्राउ परेका छन् । संगठित ठगीमा व्यवसायी कैलाश खड्कासहितको समूहलाई लाभ पुग्ने गरी तत्कालीन राजनीतिक तथा प्रशासनिक नेतृत्वले नै गैरकानुनी निर्णय गरेको आरोपमा प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले मंगलबार पूर्वश्रममन्त्री शेरबहादुर कुँवर र रामेश्वर राय यादवलाई पक्राउ गरेको हो । उनीहरूसँगै श्रम, रोजगार तथा सामा...
श्रमिक ठगीमा दुई पूर्वश्रममन्त्रीसहित ६ जना पक्राउ, एक अर्ब ६९ करोड मलेसिया पठाएको आरोप

Read Complete Original Article
Published originally on फरकधार






