नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणअन्तर्गत इलिमिनेटर खेलमा काठमाडौं गोर्खाजलाई ६१ रनले पराजित गर्दै चितवन राइनोज दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ । बुधबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा चितवनले दिएको २०५ रनको लक्ष्य पछ्याएको काठमाडौं १४३ रनमै समेटिएपछि चितवनले शानदार जित निकालेको हो । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २०४ रन बनाएको थियो । यो जितसँगै चितवनले फाइनल प्रवेशको सम्भावना कायमै राखेको छ भने काठमाडौं प्रतियोगिताब...
काठमाडौंलाई ६१ रनले हराउँदै चितवन दोस्रो क्वालिफायरमा

Read Complete Original Article
Published originally on फरकधार






