Sunday, November 22, 2026||
MultiKhabarMultiKhabar

शाहको भारत भ्रमणमा आठ वर्षदेखि थाती इपिजी प्रतिवेदन टुंग्याउन भट्टराईको सुझाव

Share:WhatsAppFacebookX (Twitter)Telegram
शाहको भारत भ्रमणमा आठ वर्षदेखि थाती इपिजी प्रतिवेदन टुंग्याउन भट्टराईको सुझाव
Photo / Coverage: फरकधार

प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले नेपाल–भारत सम्बन्ध थप सुदृढ बनाउनुका साथै लामो समयदेखि थाती रहेका द्विपक्षीय मुद्दा समाधान गर्ने अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ । पूर्व प्रधानमन्त्री केपी ओलीका सल्लाहकार समेत भइसकेका राजन भट्टराईले प्रधानमन्त्री शाहको भारत भ्रमणलाई दुई देशबीचको सम्बन्ध, सम्पर्क सञ्जाल र आपसी सहकार्य विस्तार गर्ने अवसरका रूपमा उपयोग गर्नुपर्ने बताएका छन् । भारतीय समाचार संस्था एएनआईसँग कुरा गर्दै भट्टराईले नेपाली प्रधानमन्त्रीको भारत भ्रमण हुन लागेको करिब साढे दुई वर्षपछि भएकाले यसको कूटनीतिक म...

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on फरकधार

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
विदेशी दबाबमा धर्मनिरपेक्षता लादिएको लिङ्देनको आरोप
PoliticsJust now

विदेशी दबाबमा धर्मनिरपेक्षता लादिएको लिङ्देनको आरोप

आम नागरिकको इच्छाविपरीत विदेशी शक्तिहरूको हस्तक्षेप र दबाबमा नेपाललाई धर्मनिरपेक्ष राष्ट्र बनाएको आरोप लगाएका छन्। ...

हाम्राकुरा
रास्वपा सभापति लामिछाने पनि प्रधानमन्त्री विदाइमा अनुपस्थित
PoliticsJust now

रास्वपा सभापति लामिछाने पनि प्रधानमन्त्री विदाइमा अनुपस्थित

काठमाण्डु – प्रधानमन्त्री बालेन्द्र शाह दुई दिने राजकीय भ्रमणका लागि भारत प्रस्थान गरेका छन्। उनी त्रिभुवन विमानस्थलबाट भारत उडेका हुन् । प्रधानमन्त्रीको भ्रमण तामझाम नगरिकन अनौपचारिकतामा सीमित भएको छ। उनलाई विदाईका लागि उपस्थित हुने सरकारी टोली र व्यक्तिहरूको सङ्ख्या घटाइएको छ। प्रधानमन्त्रीको विदाइका लागि कार्यवाहक प्रधानमन्त्री तथा ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ र गृहमन्त्री सुदन गुरुङ मात्रै […] ...

काठमाण्डुपाटी
जित्नै पर्ने खेलमा नेपालले पायो १२२ रनको सामान्य लक्ष्य
PoliticsJust now

जित्नै पर्ने खेलमा नेपालले पायो १२२ रनको सामान्य लक्ष्य

कतारको दोहामा जारी एसीसी एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत आफ्नो दोस्रो खेलमा यूएईले नेपाललाई १२२ रनको सामान्य लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङ गरेको यूएई ३९.५ ओभरमा १२१ रनमा अलआउट भयो । यूएईका लागि मुहम्मद शाहदादले सर्वाधिक ४० रन बनाए ।  त्यस्तै, हरप्रीत सिंहले ३२ र नुरुल्लाह अयोबीले १२ रनको योगदान दिए । यूएईका अन्य ब्याटरले भने दोहोरो अंकमा ...

फरकधार
प्रधानमन्त्री बालेन्द्र शाह दुईदिने राजकीय भ्रमणका लागि भारत प्रस्थान, मोदीसँग भोलि द्विपक्षीय वार्ता हुने
PoliticsJust now

प्रधानमन्त्री बालेन्द्र शाह दुईदिने राजकीय भ्रमणका लागि भारत प्रस्थान, मोदीसँग भोलि द्विपक्षीय वार्ता हुने

काठमाडौं, मंसिर ६ । प्रधानमन्त्री बालेन्द्र शाह दुईदिने राजकीय भ्रमणका लागि आज मित्रराष्ट्र भारत प्रस्थान गर्नुभएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री शाह आज दिउँसो १ः४५ बजे नेपाल एयरलाइन्सको नियमित उडानमार्फत नयाँ दिल्ली प्रस्थान गर्नुभएको हो । प्रधानमन्त्री शाहको भ्रमण टोलीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेन, राजनीतिक सल्लाहकार असिम शाह, सूचना ...

जनताटाइम्स
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play