जनकपुरधाम । धनुषाको धनुषाधामबाट कटुवा पेस्तोल र गोलीसहित एक महिला पक्राउ परेकी छन् । पक्राउ पर्नेमा सिरहाको कल्याणपुर नगरपालिका–५ निर्धना टोलकी करिब ४० वर्षीया गंगावती महतो रहेकी छन् । जिल्ला प्रहरी...
कटुवा पेस्तोल र गोलीसहित ४० वर्षीया महिला पक्राउ

Read Complete Original Article
Published originally on रातोपाटी






