तेक्वान्दो खेलाडी वैभवी सापकोटाले थाइल्यान्डमा सम्पन्न बैंकक खुल्ला अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा नेपाललाई दुई पदक दिलाएकी छन्। नेपालबाट एकमात्र सहभागी खेलाडी वैभवीले क्योरुगी विधामा रजत र पुम्से विधामा कास्य पदक दिलाएकी हुन्। बैंककस्थित फेसन आइल्यान्डको स्पोट्र्स हलमा भएको प्रतियोगितामा ११ वर्षीया वैभवी क्योरुगीमा थाइल्यान्डकी खेलाडीसँगको प्रतिस्पर्धात्मक खेलमा परा...
वैभवीले थाइल्यान्डमा जितिन् दुई पदक

Read Complete Original Article
Published originally on नेपालखबर




_uhwIu1TROp.jpg)

