२९ कात्तिक, काठमाडौं। प्रोटोन ई.मास ५ ले मलेसियामा आयोजित कारलिस्ट डट एमवाई पिपुल्स एन्ड एडिटर्स च्वाइस अवार्ड्स २०२६ मा दुई प्रतिष्ठित अवार्ड जित्दै आफ्नो विद्युतीय सवारी यात्रामा अर्को महत्वपूर्ण उपलब्धि हासिल गरेको छ। उक्त सवारीले उत्कृष्ट सब-कम्प्याक्ट ह्याचब्याक – पिपुल्स च्वाइस र उत्कृष्ट अफोर्डेबल कार – एडिटर्स च्वाइस विधामा अवार्ड जितेको हो। यस उपलब्धिले उपभोक्ता तथा […] The post प्रोटोन ई.मास ५ ले जित्यो दुई प्रतिष्ठित अन्तर्राष्ट्रिय अवार्ड, नेपाली ईभी बजारमा प्रवेशको तयारी appeared first on ICT Frame.
प्रोटोन ई.मास ५ ले जित्यो दुई प्रतिष्ठित अन्तर्राष्ट्रिय अवार्ड, नेपाली ईभी बजारमा प्रवेशको तयारी

Read Complete Original Article
Published originally on आइसिटी फ्रेम






