सभामुख डोलप्रसाद (डिपी) अर्यालले वीरगञ्जस्थित सहिद स्मारकमा पुगेर मधेश आन्दोलनका क्रममा ज्यान गुमाएका सहिदहरूप्रति पुष्पहार अर्पण गरी श्रद्धाञ्जली व्यक्त गरेका छन् । सो क्रममा उनले सहिदहरूको त्याग, बलिदान र योगदानको स्मरण गर्दै उनीहरूले देखेको समानता, सामाजिक न्याय, अधिकार र सम्मानसहितको समाज निर्माणको संकल्पलाई आत्मसात् गर्नुपर्ने सन्देश दिएका छन् ।
वीरगञ्जमा मधेश आन्दोलनका सहिदप्रति सभामुख अर्यालको श्रद्धाञ्जली

Read Complete Original Article
Published originally on फरकधार






