Monday, November 16, 2026||
MultiKhabarMultiKhabar

रास्वपा सांसद सिंहले सुरु गरे मेची-महाकाली पदयात्रा

Share:WhatsAppFacebookX (Twitter)Telegram
रास्वपा सांसद सिंहले सुरु गरे मेची-महाकाली पदयात्रा
Photo / Coverage: काठमाण्डुपाटी

काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद अमरेशकुमार सिंहले मेची–महाकाली पदयात्रा सुरू गरेका छन्। सोमबार जनकपुरको जानकी मन्दिरबाट सांसद सिंहले मेची–महाकाली पदयात्रा सुरू गरेका हुन् । रास्वपा सभापति रवि लामिछानेले राष्ट्रिय झन्डा र पार्टीको झन्डा दिएर सांसद सिंहलाई विदाइ गरेका हुन्। सो क्रममा सभापति लामिछानेले पदयात्राले मधेस, पहाड र हिमाल तथा सिङ्गो देशलाई जोड्ने, विभिन्न […]

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on काठमाण्डुपाटी

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
हिमाली अर्थतन्त्रको आधार चौँरीपालन सङ्कटमा, चुनौतीका चाङबीच सम्भावनाको खोजी
PoliticsJust now

हिमाली अर्थतन्त्रको आधार चौँरीपालन सङ्कटमा, चुनौतीका चाङबीच सम्भावनाको खोजी

नेपालको हिमाली क्षेत्रको अर्थतन्त्र, संस्कृति र जीविकोपार्जन प्रणालीसँग चौँरीपालन अभिन्न रूपमा जोडिएको छ । याक र स्थानीय गाईको संकरणबाट विकसित चौँरी उच्च हिमाली क्षेत्रका समुदायको प्रमुख आयास्रोत, पोषणको आधार तथा यातायातको माध्यमका रूपमा रहँदै आएको छ तर पछिल्लो समय जलवायु परिवर्तन, चरन क्षेत्रको विनास, युवा पुस्ताको वैदेशिक पलायन, उत्पादन लागत वृद्धि र बजार व्यस्थापनको कमजोरीका कारण चौँरीपालन व्यवसाय सङ्कटग्रस्त बन्दै ...

फरकधार
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य
PoliticsJust now

यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (सोमबार) का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ । समितिका अनुसार ठूलो नेपाली गोलभेडा प्रतिकेजी ६० रुपैयाँ, भारतीय ठूलो गोलभेडा ६० रुपैयाँ र सानो (टनेल) गोलभेडा ३० रुपैयाँमा कारोबार भइरहेको छ । आलु रातो (लाम्चो) ५५ रुपैयाँ, रातो आलु (गोलो) प्रतिकेजी ५५ रुपैयाँ, आलु रातो (मुडे) ५५ रुपैयाँ, भारतीय रातो आलु ३० ...

फरकधार
विदेशमा रहेका नेपालीको वंशजको नागरिकता निरन्तरतामा सांसद खड्काको जोड
PoliticsJust now

विदेशमा रहेका नेपालीको वंशजको नागरिकता निरन्तरतामा सांसद खड्काको जोड

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद सुशील खड्काले विदेशमा रहेका नेपाली वंशजका नागरिकको नागरिकताको निरन्तरता कायम राख्नुपर्ने बताएका छन् ।  उनले ‘एकपटकको नेपाली, सधैँभरिको नेपाली’ भन्ने अवधारणाले वंशजको निरन्तरतालाई जनाउने भन्दै विदेशमा रहेका नेपालीका सन्तानको नेपाली पहिचान र वंशजको सम्बन्ध कायम रहनुपर्ने धारणा राखेका हुन् । गैरआवासीय नेपालीको नागरिकता, वंशजको नागरिकताको निरन्तरता तथा विदेशमा रहेका नेपालीलाई नेपालसँग जोड्ने विषयमा आयोजित चियापान तथा छलफल ...

फरकधार
एनपिएलको लिग चरण सकियो : चार टोली प्लेअफमा, चार बाहिर, कस्तो रह्यो आठै टोलीको प्रदर्शन ?
PoliticsJust now

एनपिएलको लिग चरण सकियो : चार टोली प्लेअफमा, चार बाहिर, कस्तो रह्यो आठै टोलीको प्रदर्शन ?

तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगिताको लिग चरण सकिएको छ । आइतबार सम्पन्न दुई खेलको नतिजासँगै प्रतियोगिताको पहिलो चरण पूरा भएको हो । लिग चरणका खेल सकिँदा चार टोलीले ‘प्लेअफ’मा स्थान सुरक्षित गरेका छन् भने चार टोलीको उपाधि यात्रामा पूर्णविराम लागेको छ । यसपटकको एनपिएलमा केही टोलीले सुरुआतदेखि नै सन्तुलित प्रदर्शन गर्दै आफूलाई उपाधि दाबेदारका रूपमा प्रस्तुत गरे । ...

फरकधार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play