राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद सुशील खड्काले विदेशमा रहेका नेपाली वंशजका नागरिकको नागरिकताको निरन्तरता कायम राख्नुपर्ने बताएका छन् । उनले ‘एकपटकको नेपाली, सधैँभरिको नेपाली’ भन्ने अवधारणाले वंशजको निरन्तरतालाई जनाउने भन्दै विदेशमा रहेका नेपालीका सन्तानको नेपाली पहिचान र वंशजको सम्बन्ध कायम रहनुपर्ने धारणा राखेका हुन् । गैरआवासीय नेपालीको नागरिकता, वंशजको नागरिकताको निरन्तरता तथा विदेशमा रहेका नेपालीलाई नेपालसँग जोड्ने विषयमा आयोजित चियापान तथा छलफल कार्यक्रममा बोल्दै सांसद खड्काले ...
विदेशमा रहेका नेपालीको वंशजको नागरिकता निरन्तरतामा सांसद खड्काको जोड

Read Complete Original Article
Published originally on फरकधार






