काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले इजरायलका लागि नेपाली राजदूत नियुक्त गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले सुरेशकुमार कर्णलाई उक्त पदमा नियुक्त गरेको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
कर्ण इजरायलका लागि नेपाली राजदूतमा नियुक्त

Read Complete Original Article
Published originally on रातोपाटी


![रास्वपाको एजेन्डा बिना एक्लै मेची महाकाली यात्रामा निस्किए अमरेश [भिडियो]](https://hamrakura.com/uploads/news/images/amaresh--.jpg)



