Wednesday, November 4, 2026||
MultiKhabarMultiKhabar

विहीबार कुन राशिको भाग्य कस्तो छ ?

Share:WhatsAppFacebookX (Twitter)Telegram
विहीबार कुन राशिको भाग्य कस्तो छ ?
Photo / Coverage: टक्सार

२०८३ कात्तिक १९ गते विहीबारको राशिफल मेष मेष राशि भएकाहरूका आज पनि समय राम्रो रहनेछैन । आमा तथा आफन्तसँग मनमुटाव बढ्ने तथा गलत आश्वासन बाँढ्नाले समस्या आउन सक्छ । सवारी साधन चलउँदा ख्याल गर्नुहोला । वृष वृष राशि भएकाहरूका लागि आज समय खराब छ प्रतिस्पर्धीहरु हरेक क्षेत्रमा हावी हुनेछन् । समयमा काम सकाउन मुस्किल पर्नेछ । शरिरमा आलस्यता उत्पन्न हुनेछ । तपाईको कमजोरीको अरुले फाईदा उठाउन सक्नेछन् । मिथुन मिथुन राशि भएकाहरूका लागि आज समय शुभ रहेको छ । नयाँ ज्ञान सिक्ने समय रहेको छ । विभिन्न अवसर प्राप्त हुने हुनाले जोस जाँगर बढनेछ । नियमित आय आर्जन हुने काममा समय लगानी गरि मनग्य आम्दानि गर्न सकिनेछ । कर्कटकर्कट राशिका लागि आज समय राम्रो छ । अध्ययन तथा अनुसन्धानको क्षेत्रबाट भनेजस्तो नतिजा आउने छ । मन खुशी रहनेछ । सानासाना कामबाट प्रशस्त आम्दानी हुनेछन् । स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । सिंह सिंह राशि भएकाहरुका लागि आजको समय सबै प्रकारले शुभ रहेको छ । पढाई लेखाईमा प्रगति हुने छ । प्रतिस्पर्धामा तपाई नै अग्र पंक्तिमा आउनुहुनेछ । स्वास्थ्यमा सुधार आउने छ । कन्याकन्या राशि भएकाहरूका लागि आज समय खराब छ । सहकर्मीबाट असहयोग हुनेछ । काम बिग्रने तथा मान सम्मानमा दाग लाग्न सक्छ । घर परिवार भित्रकै मानिसहरुले तपाईको नराम्रो कुराको प्रचारबाजी गर्दै हिंड्नेछन् । तुला तुला राशि भएकाहरूका लागि आज समय शुभ छ । समयमा काम बन्नेछ । अन्य क्षेत्रमा लगानी गर्ने वातावरण बन्नेछ । व्यापार व्यावसायबाट मनग्य आम्दानी हुनेछ । वृश्चिकवृश्चिक राशि भएकाहरूका लागि आज पनि समय मध्यम खालको छ । पैसा माग्नेदेखि सजक रहनुहोला । तपाईलाई आश्वासन मात्र बाँढन्छन् । सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला । घ धनु धनु राशिका लागि आज पनि समय शुभ रहने छैन । आज तपाईको खुट्टा तान्ने मानिसहरु हावी हुँनेछन् । शत्रुहरु सलबलाउँनेछन् । स्वास्थ्य सम्बन्धी समस्या बढ्न सक्छ । मकर मकर राशि भएकाहरूका लागि आज समय राम्रो रहने छैन । अनावश्यक दुख पाईनेछ । तपाई आफ्नै कारणले मान सम्मान तथा प्रतिष्ठामा समस्या आउनेछ । लामो यात्रा हुनेछ । कुम्भकुम्भ राशिका लागि पनि आज दिन राम्रो रहेको छ । कामबाट राम्रो आम्दानी हुनेछ । नयाँ कामको सुरुवात हुने छ । पद प्राप्तिको योग रहेको छ । मीनमीन राशि भएकाहरूका लागि आज शुभ छ । पढाई लेखार्ईमा सफलता हात लाग्ने छ । विलासी वस्तुको प्रयोगमार्फत अरुको मन आफूतिर लोभ्याउन सकिनेछ । यात्रा गर्दा विचार पुर्याउनु होला । धन प्राप्त हुनेछ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टक्सार

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
पोखरामा पल्सर आरपिएमको रौनक
Latest NewsJust now

पोखरामा पल्सर आरपिएमको रौनक

काठमाडौं । पोखरा रंगशालास्थित अन्नपूर्ण स्केट पार्कमा आयोजित कार्यक्रममा मोटरसाइकल स्टन्ट, क्यालिस्थेनिक्स प्रतियोगिता, बिएमएक्स, स्केटबोर्डिङ, ब्रेकिङ, ग्राफिटी तथा विभिन्न मनोरञ्जनात्मक गतिविधि प्रस्तुत गरिएको थियो । मौसम र कार्यक्रमस्थलसम्मको पहुँचमा केही चुनौती रहे पनि दर्शकको उल्लेखनीय उपस्थितिले पोखरामा पल्सर आरपिएमप्रतिको उत्साह प्रतिबिम्बित गरेको आयोजकले जनाएको छ । कार्यक्रममा पल्सर एन १६० मार्फत् प्रस्तुत रोमाञ्चक मोटरसाइकल स्टन्टले दर्शकको ध्यान आकर्षित गरेको थियो । ...

हिमालय टाइम्स
बिग मुभिजमा अन्तर्राष्ट्रियस्तरको सुविधा
Latest NewsJust now

बिग मुभिजमा अन्तर्राष्ट्रियस्तरको सुविधा

काठमाडौं । दुई दशकअघि नेपालमा आधुनिक मल्टिप्लेक्स संस्कृतिको थालनी गर्ने पहिलो मल्टिप्लेक्स बिग मुभिजले प्रविधिको तीव्र विकास र दर्शकको बढ्दो अपेक्षा सम्बोधन गर्ने उद्देश्यले सिनेमा हललाई रेनोभेसन गरी अत्याधुनिक सुविधा सम्पन्न बनाएको छ । रेनोभेसनका क्रममा कम्पनीले आफ्नो मूल नारा ‘एक्स्पेरियन्स सिनेमा, एक्स्पेरियन्स द डिफरेन्स’लाई सार्थक बनाउन हलका हरेक पक्ष- प्रविधि, ध्वनि, सिट, वातावरणजस्ता पक्षमा अन्तर्राष्ट्रिय स्तर कायम गरेको छ ...

हिमालय टाइम्स
‘कुकुर तिहार रिल प्रतियोगिता-२०२६’ हुँदै
Latest NewsJust now

‘कुकुर तिहार रिल प्रतियोगिता-२०२६’ हुँदै

काठमाडौं । नेपाली मौलिक संस्कृति र परम्परा विश्वव्यापीरूपमा प्रवर्द्धन गर्ने उद्देश्यले नेपाल पर्यटन बोर्डले ‘कुकुर तिहार रिल प्रतियोगिता-२०२६’ गर्ने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्गराज पौडेल ‘गनेस’को पहलमा बोर्डले उक्त डिजिटल अभियान सञ्चालनमा ल्याएको हो । प्रतियोगितामा उत्कृष्ट र सिर्जनात्मक रिल (छोटो भिडियो) निर्माण गर्ने एक जना विजेतालाई नगद एक लाख रुपैयाँ पुरस्कार प्रदान गरिने बोर्डले जनाएको ...

हिमालय टाइम्स
एनपिएलमा आज दुई खेल
Latest NewsJust now

एनपिएलमा आज दुई खेल

काठमाडौं । बुधबार विश्राम दिइएको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटअन्तर्गत आज (बिहीबार) दुई खेल हुने छन् । नेपाल क्रिकेट संघ(क्यान)ले सार्वजनिक गरेको खेलतालिकाअनुसार अन्तर्गत आज दुई खेल हुनेछन् । कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मध्यान्ह १२ बजे हुने पहिलो खेलमा लुम्बिनी लायन्स र जनकपुर बोल्टस भिड्दा साँझ ५ बजे हुने दोस्रो खेलमा काठमाडौं गोर्खाज र विराटनगर किङ्स प्रतिस्पर्धा गर्नेछन् । हालसम्म ...

हिमालय टाइम्स
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play