नयाँदिल्ली- दीपावलीमा जथाभावी पटाका पड्काउँदाको परिणाम विश्वका ५० मध्ये ४९ वटा भारतीय सहर सर्वाधिक प्रदूषितको सूचीमा परेका छन्। एक्यूआई.इनको मंगलबार बिहान ९:५४ बजेको सूचीअनुसार विश्वका सबैभन्दा प्रदूषित ५० सहरमध्ये ४९ भारतका थिए। राजस्थानको श्रीगंगानगर ८२१ वायु गुणस्तर सूचकांक (एक्यूआई) सहित पहिलो स्थानमा थियो। भारतबाहिर सूचीमा परेको एकमात्र सहर पाकिस्तानको लाहोर थियो, जहाँ एक्यूआई ४३० मापन […]
विश्वका ५० प्रदूषित सहरमध्ये ४९ वटा भारतका, राजस्थानस्थित श्रीगंगानगरको हावा सबैभन्दा खराब

Read Complete Original Article
Published originally on काठमाण्डुपाटी






