विश्व कराते च्याम्पियनसीपमा नेपाली बाबु–छोराले नै जिते पदक

वर्ल्ड युनियन अफ मार्सल आर्टस फेडेरेसनले गत ९ देखि ११ अक्टोबरसम्म के टु एरिना क्रली इंग्ल्याण्डमा आयोजना गरेको प्रतियोगितामा १३ वर्षीय एड्रियन क्षेत्री र उनका पिता ५२ वर्षीय ज्ञानेन्द्र क्षेत्रीले सिल्भर मेडल जितेका हुन् ।
Read Complete Original Article
Published originally on अनलाइन खबर
Related News

विकल जिन्दगी
पञ्चायती शासनको उत्कर्षमा गोविन्द र श्याम तमोटले मिलेर लेखेको र पूर्वका क्रान्तिकारीहरूको राष्ट्रगान नै बनेको एउटा गीत थियो— “संघर्ष हो जीवन, जीवन संघर्ष हो”। गीतको त्यही पङ्ति जस्तै गोविन्दको तमाम जीवन संघर्षको पर्याय बन्यो। ...

अभिनेता टाइगर श्राफमाथि गोली प्रहार, बलिउड सधैँ आतंकको छायामा
घटना साँझ करिब ७ बजे भएको हो । टाइगर फुटबल क्लबबाट निस्कँदै थिए । यत्तिकैमा उनको गाडीमाथि अन्धाधुन्ध गोली प्रहार भयो । टाइगरलाई लक्षित गरेर पाँच राउन्ड गोली प्रहार भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । सुरुमा टाइगर सुरक्षित रहेको बताइए पनि पछि सार्वजनिक भएका उनका तस्बिरमा त्यस्तो देखिएन । उनको छाती र हातमा पट्टी बाँधिएको… ...

प्राकृतिक नाकाबन्दीमा परेको सिमकोट–हिल्सा सडक दुई दिनभित्र खुल्ने
लगातारको हिमपातले अवरुद्ध बनेको कर्णाली करिडोरअन्तर्गत हुम्लाको सिमकोट–हिल्सा सडक दुई दिन भित्र खुलाउनका लागि काम जारी राखिएको छ । नाम्खा गाउँपालिकाको नारा लेक क्षेत्रमा कतिपय ठाउँमा पाँच मिटरसम्म हिउँ जमेकाले सडक खुलाउन समस्या भएको हो । योजना प्रमुख बेलबहादुर नेपालीले सडकमा थुप्रिएको हिउँ पन्छाउन उपकरण र जनशक्ति परिचालन गरिएको छ । मौसमले साथ दिए मङ्गलवार सम्म सडक सञ्चालनमा ल्याउने लक्ष्य राखिएको ...



