काठमाण्डु – प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनजस्तो देखिने दुई किलो ३४८ ग्राम पहेँलो अर्धठोस पदार्थसहित दुई जना चिनियाँ महिलालाईै पक्राउ गरेको छ । हङकङबाट क्याथे प्यासिफिक एयरलाइन्समार्फत सोमबार राति काठमाण्डु आइपुगेका उनीहरूलाई विमानस्थल सुरक्षा कार्यालयको टोलीले नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार काठमाण्डु ओर्लिएका ती महिलाहरूको गतिविधि शङ्कास्पद देखिएपछि चेकजाँच गरिएको थियो। त्यस क्रममा उनीहरूले प्लास्टिकले […]
विमानस्थलबाट दुई चिनियाँ पक्राउ

Read Complete Original Article
Published originally on काठमाण्डुपाटी





