प्रहरी महानिरीक्षक (आईजीपी) मा आफ्नो पुनर्बहाली माग गर्दै दानबहादुर कार्कीले सर्वोच्च अदालतमा दर्ता गराएको रिट सुनुवाइ गर्न आज इजलास तोकिएको छ। उनको रिट न्यायाधीश नृपध्वज निरौला र श्रीकान्त पौडेलको संयुक्त इजलासमा तोकिएको हो।
आईजीपीमा पुनर्बहाली माग गरिएको कार्कीको रिट न्यायाधीशद्वय निरौला र पौडेलको संयुक्त इजलासमा

Read Complete Original Article
Published originally on नेपालखबर





