Friday, October 30, 2026||
MultiKhabarMultiKhabar
Home/Politics/विपद् प्रतिकार्यमा लामो ‘चेन अफ कमाण्ड’ले ढिलाइ भयो : प्रधानसेनापति सिग्देल

विपद् प्रतिकार्यमा लामो ‘चेन अफ कमाण्ड’ले ढिलाइ भयो : प्रधानसेनापति सिग्देल

10/30/2026, 5:18:54 PM
Share:WhatsAppFacebookX (Twitter)Telegram
विपद् प्रतिकार्यमा लामो ‘चेन अफ कमाण्ड’ले ढिलाइ भयो : प्रधानसेनापति सिग्देल

प्रधानसेनापति अशोकराज सिग्देलले भोटेकोशी र बूढीगण्डकी करिडोरमा भएको विपद् प्रतिकार्यको अनुभवका आधारमा त्यस्तो बेला स्पष्ट जिम्मेवारीसहित छोटो ‘चेन अफ कमाण्ड’ आवश्यक रहेको बताएका छन् ।  भोटेकोशी एवं कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समितिमा उनले विपद् प्रतिकार्यमा विगतको तुलनामा यसपटक समन्वयमा केही सुधार भए पनि अझ प्रभावकारी बनाउन आवश्यक रहेको धारणा व्यक्त गरे । प्रधानसेनापति सिग्देलले विपद्को प्रकृति र जिम्मेवारीअनुसार ‘क्याटोगोरी’ छुट्याएर स्पष्ट गर्नुपर्ने तथा लामो...

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on फरकधार

Visit Publisher Site →

Related News

भर्जिनियामा भेडाको अनौठो चर्तिकला, समातिएपछि मालिक खोज्दै प्रहरी
राजनीतिJust now

भर्जिनियामा भेडाको अनौठो चर्तिकला, समातिएपछि मालिक खोज्दै प्रहरी

अमेरिकाको भर्जिनिया राज्यमा एउटा भेडाले प्रहरीलाई नै हैरान बनाएको छ। आवासीय क्षेत्रमा एक्लै डुलिरहेको भेडालाई नियन्त्रणमा लिन प्रहरी परिचालन गर्नुपरेको हो। भेडा समातिए पनि त्यसको मालिक भने पत्ता लाग्न सकेको छैन। घटना बुधबार (२८ अक्टोबर) को हो। मनासस पार्कस्थित ब्लूम्स क्रसिङ समुदायको न्यान्सी स्ट्रिट आसपास एउटा भेडा खुला रूपमा डुलिरहेको सूचना पाएपछि प्रहरी घटनास्थल पुगेको थियो। तर, भेडालाई नियन्त्रणमा लिने काम प्रहरीका ...

फरकधार
जनावर हेर्न गएकाहरू नै पिंजडामा छिर्नुपर्ने एम्स्टर्डमको अनौठो संग्रहालय
राजनीतिJust now

जनावर हेर्न गएकाहरू नै पिंजडामा छिर्नुपर्ने एम्स्टर्डमको अनौठो संग्रहालय

चिडियाखाना भन्नेबित्तिकै पिंजडाभित्र थुनिएका जनावर र बाहिरबाट तिनलाई नियालिरहेका मानिसको दृश्य सम्झना आउँछ । तर नेदरल्यान्ड्सको राजधानी एम्स्टर्डममा एउटा यस्तो संग्रहालय छ, जहाँ ठीक उल्टो दृश्य देख्न पाइन्छ । यहाँ मानिसहरू पिंजडाभित्र पुग्छन् भने जनावरहरू बाहिर स्वतन्त्र देखिन्छन् । एम्स्टर्डमको ‘आर्ट जू म्युजियम’ले चिडियाखानाको परम्परागत अवधारणालाई उल्ट्याएर आगन्तुकलाई नौलो अनुभव दिइरहेको छ । यद्यपि यहाँ देखिने जनावर जीवित भने होइनन्। प्राकृतिक ...

फरकधार
अमेरिकाको क्यारोलिनामा लुगा धुने पसलमा मृगको अनौठो इन्ट्री, लुगा धुन आयो कि हंगामा मच्चाउन ?
राजनीतिJust now

अमेरिकाको क्यारोलिनामा लुगा धुने पसलमा मृगको अनौठो इन्ट्री, लुगा धुन आयो कि हंगामा मच्चाउन ?

अमेरिकाको उत्तरी क्यारोलिनामा एउटा मृगले लुगा धुने पसलमा प्रवेश गरेर भागदौड मच्चाएको छ। तीव्र गतिमा दौडिएको मृगले एक महिलालाई ठक्कर दिनुका साथै पसलको सिसाको झ्याल फुटाएर भित्र पसेपछि त्यहाँ रहेका ग्राहकहरू अत्तालिएका थिए। घटना मंगलबार (२७ अक्टोबर) विन्स्टन–सलेम सहरको साउथ मेन स्ट्रिटस्थित ‘विशी वाशी लन्ड्री’ मा भएको हो। पसलको सुरक्षा क्यामेरामा कैद भएको घटनाको भिडियो सार्वजनिक भएपछि यसले चर्चा पाएको छ। सुरक्षा ...

फरकधार
ग्वाटेमालामा बनाइयो झन्डै दुई हजार किलोको सलाद, गिनिज बुकमा विश्वरेकर्ड
राजनीतिJust now

ग्वाटेमालामा बनाइयो झन्डै दुई हजार किलोको सलाद, गिनिज बुकमा विश्वरेकर्ड

मध्य अमेरिकी देश ग्वाटेमालामा झन्डै दुई हजार किलोग्राम तौलको विशाल सलाद तयार पारेर नयाँ विश्वरेकर्ड कायम गरिएको छ। स्थानीय शेफ र स्वयंसेवकहरूको समूहले परम्परागत परिकार ‘फिएम्ब्रे’ बनाएर गिनिज वर्ल्ड रेकर्ड्समा नाम लेखाएको हो। ग्वाटेमालाको राजधानी ग्वाटेमाला सिटीमा अक्टोबर २४ मा आयोजित कार्यक्रममा तयार पारिएको सलादको तौल १ हजार ९६२ दशमलव २ किलोग्राम अर्थात् चार हजार तीन सय २५ दशमलव नौ पाउन्ड रहेको ...

फरकधार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play