विपत् ‘बन्ड’ बनाउन सम्झौता

गोरखापत्र समाचारदाताकाठमाडौँ, असोज ३० गते । भूकम्पबाट हुन सक्ने हानिनोक्सानीका लागि तत्काल वित्तीय स्रोत जुटाउन विपत् बन्ड विकास गर्न नेपाल र विश्व बैङ्क समूह सहमत भएका छन् । यसका...
Read Complete Original Article
Published originally on गोरखापत्र
Related News

पहिरो प्रभावितलाई श्रमदानबाट अस्थायी आवास
म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–९ ढोल्ठानमा स्वयंसेवकहरूले श्रमदान गरेर पहिरो प्रभावितहरूका लागि अस्थायी आवास निर्माण गरेका छन् । यही असोज ८ देखि ११ गतेसम्म परेको अविरल वर्षापछि गएको पहिरोले ढोल्ठानका रामचन्द्र परियार र रेखा दर्जीको घर बगाएको थियो । घर गुमाएर समस्यामा परेका दुवै परिवारका लागि साहारा समूहका स्वयंसेवकको श्रमदान र स्थानीयवासीको सहयोगमा अस्थायी आवास निर्माण गरिएको हो । साहारा समूहका संयोजक प्रकाश ...

सामुदायिक विद्यालयको पूर्वाधार विकासका लागि पहिलो चरणमा ८९ विद्यालय छनोट
काठमाडौं । सरकारले दुई हजारभन्दा बढी विद्यार्थी अध्ययनरत सामुदायिक विद्यालयको भौतिक पूर्वाधार सुधारका लागि ६ अर्ब ५४ करोड रुपैयाँको योजना अघि बढाएको छ । शिक्षा तथा खेलकुद मन्त्रालयले देशभरका १०९ विद्यालयलाई प्राथमिकतामा राखेर सञ्चालन गरेको योजनाअन्तर्गत पहिलो चरणमा ८९ विद्यालय छनोट गरी ५ अर्ब ३४ करोड रुपैयाँ निकासा गरेको छ। शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलका अनुसार पहिलो चरणमा छनोट भएका विद्यालयमा प्रतिविद्यालय ...

बलिउड अभिनेता इमरान खानलाई भारत छाड्न सूचना जारी
काठमाडौं । भारतीय अभिनेता आमिर खानका भान्जा एवं बलिउड अभिनेता इमरान खानलाई ‘फरेनर्स रिजनल रजिस्ट्रेसन अफिस’ले सूचना जारी गर्दै आगामी अक्टोबर २८ सम्ममा भारत छाड्न निर्देशन दिएको छ । इमरान खानमाथि भारतका मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारविरुद्धको विरोध प्रदर्शनमा सहभागी भई ‘फरेनर्स एक्ट’ (विदेशी नागरिकसम्बन्धी कानुन) उल्लंघन गरेको आरोप छ । इमरान खान मुम्बईको ‘अगस्त क्रान्ति मैदान’मा आयोजित विरोध प्रदर्शनमा सहभागी भएका ...

म्याग्दीको चिनाखेतवासीलाई पहिरोले दिएको पीडा
म्याग्दी। म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीस्थित चिनाखेतकी दिलमती छन्त्यालका लागि यस वर्ष दसैँ तिहारको कुनै रौनक छैन । श्रीमान् गुमाउनुको पीडा, बस्ने घर र गोठ पहिरोले बगाएको चोट तथा खेतीयोग्य जमिन बगरमा परिणत भएको अवस्थाले उनीलाई चाडपर्वको खुसीबाट टाढा बनाएको हो । यस वर्षको मनसुनजन्य विपद्ले दिलमतीको परिवारको सहारा र आश्रय दुवै खोसेको छ । श्रीमान् ७० वर्षीय लालवीर छन्त्याललाई पहिरोले सुतिरहेकै ...


