काठमाडौं । विज्ञान, प्रविधि तथा नवप्रवर्द्धनको क्षेत्रमा नवीनतम सोच, सिर्जनशीलता र उद्यमशीलतालाई प्रोत्साहन गर्ने उद्देश्यले सरकारले स्टार्टअप ह्याकाथन कार्यक्रम सञ्चालन गर्ने भएको छ ।विज्ञान तथा प्रविधि मन्त्रालयले चालु आर्थिक वर्ष २०८३/८४ को स्वीकृत वार्षिक कार्यक्रमअन्तर्गत विज्ञान, प्रविधि तथा नवप्रवर्द्धनसम्बन्धी स्टार्टअप ह्याकाथन कार्यक्रममा सहभागी हुन इच्छुक संस्था तथा आयोजक संस्थालाई आवेदन दिन आह्वान गरेको हो ।मन्त्रालयले पुन: प्रकाशित सूचना जारी गर्दै उक्त कार्यक्रममा आर्थिक सहयोग प्रा
विज्ञान तथा प्रविधिसम्बन्धी स्टार्टअप ह्याकाथनमा सहभागी हुन मन्त्रालयको आह्वान

Read Complete Original Article
Published originally on आइसिटी समाचार






