प्रहरीले शंकास्पद गतिविधि गरेको आरोपमा काभ्रेपलाञ्चोकको बल्थली माउन्टेन रिसोर्टबाट ३५ जापानी र ५ चिनियाँ नागरिकसहित ४० जना पक्राउ गरेको छ। यसअघि मंगलबार पनि काभ्रेकै पाँचखाल नगरपालिका–७ शिखरपुरस्थित ह्वाइट पार्क रिसोर्टबाट ३६ जना चिनियाँ नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएको थियो।
काभ्रेको बल्थली माउन्टेन रिसोर्टबाट ३५ जापानी र ५ चिनियाँ नागरिक पक्राउ

Read Complete Original Article
Published originally on नेपालखबर






