Wednesday, November 18, 2026||
MultiKhabarMultiKhabar

चितवनले काठमाडौंलाई दियो २०५ रनको लक्ष्य

Share:WhatsAppFacebookX (Twitter)Telegram
चितवनले काठमाडौंलाई दियो २०५ रनको लक्ष्य
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गतको एलिमिनेटर खेलमा चितवन राइनोजले काठमाडौं गोर्खाजलाई २०५ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २०४ रन बनाएको हो । चितवनका लागि कामील मिशाराले विस्फोटक ब्याटिङ गर्दै शतक प्रहार गरे । उनले ५९ बलमा ५ चौका र १० छक्काको मद्दतमा अविजित १२० रन बनाए । त्यस्तै, रवि बोपाराले ४१ बलमा ५३ रनको योगदान दिए । बलिङतर्फ काठमाडौंका राशिद खान र करण केसीले समान २–२ विकेट लिए ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
कमिलको शतकमा चितवनले काठमाडौंलाई दियो २०५ रनको लक्ष्य
Latest NewsJust now

कमिलको शतकमा चितवनले काठमाडौंलाई दियो २०५ रनको लक्ष्य

ओपनर कमिल मिशाराको शतक सहयोगमा चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल) को एलिमिनेटर खेलमा काठमाडौं गोर्खाजसामु जितका लागि २०५ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ।  कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा चार विकेटको क्षतिमा २०४ रनको विशाल योगफल तयार पारेको हो। जारी एनपीएलमा बनेको यो तेस्रो ... ...

नेपालखबर
एनपीएलमा कामिलले तोडे मार्क वाटको रेकर्ड
Latest NewsJust now

एनपीएलमा कामिलले तोडे मार्क वाटको रेकर्ड

काठमाडौँ । श्रीलंकाली ब्याटर कामिल मिशाराले नेपाल प्रिमियर लिग (एनपीएल) मा नयाँ कीर्तिमान बनाएका छन् । उनले एनपीएल इतिहासकै सर्वाधिक व्यक्तिगत रन बनाउने खेलाडी बन्दै आफ्नो नाम रेकर्ड बुकमा लेखाएका... ...

रातोपाटी
मिशराले एनपीएलको उच्च स्कोर बनाएपछि काठमान्डुलाई विशाल लक्ष्य
Latest NewsJust now

मिशराले एनपीएलको उच्च स्कोर बनाएपछि काठमान्डुलाई विशाल लक्ष्य

मिशराले अविजित १२० र रवि बोपाराले ५३ रन बनाएपछि चितवनले निर्धारित २० ओभरमा चार विकेट गुमाएर २०४ रन जोड्यो। ...

कान्तिपुर
अल्टरनेटिभा फिल्म फेस्टिभल २०२७ का लागि आवेदन खुला, १ लाख २० हजार अमेरिकी डलर पुरस्कार
Latest NewsJust now

अल्टरनेटिभा फिल्म फेस्टिभल २०२७ का लागि आवेदन खुला, १ लाख २० हजार अमेरिकी डलर पुरस्कार

काठमाडौं । सामाजिक विषयवस्तु र सकारात्मक परिवर्तनको सन्देश बोकेका चलचित्रलाई प्रोत्साहन गर्दै आएको अन्तर्राष्ट्रिय चलचित्र फेस्टिभल ‘अल्टरनेटिभा फिल्म फेस्टिभल’ (एएफएफ) ले सन् २०२७ मा आयोजना हुने चौथो संस्करणका लागि आवेदन खुला गरेको छ । सन् २०२७ को अन्त्यतिर पहिलो पटक अफ्रिकामा आयोजना हुन लागेको फेस्टिभलमा अफ्रिका, एसिया र ल्याटिन अमेरिकाका चलचित्रकर्मीले सहभागिता जनाउन सक्नेछन् । फेस्टिभलअन्तर्गत फिचर फिल्मतर्फ तीनवटै क्षेत्रका चलचित्रकर्मीले ...

केन्द्रबिन्दु
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play