Wednesday, November 18, 2026||
MultiKhabarMultiKhabar

४१ बलमा रवि बोपाराले बनाए अर्धशतक

Share:WhatsAppFacebookX (Twitter)Telegram
४१ बलमा रवि बोपाराले बनाए अर्धशतक
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको एलिमिनेटर खेलमा चितवन राइनोजका रवि बोपाराले अर्धशतक पूरा गरेका छन् । काठमाडौं गोर्खाजविरुद्धको खेलमा बोपाराले ४१ बलमा ३ चौका र २ छक्काको मद्दतमा अर्धशतक बनाएका हुन् । उनले १२९.२६ को स्ट्राइक रेटमा ब्याटिङ गरिरहेका छन् । बोपाराको अर्धशतकसँगै चितवनले १८.२ ओभरमा २ विकेट गुमाएर १७६ रन बनाएको छ । अर्कोतर्फ शतक बनाएका कामील मिशारा ५४ बलमा १०१ रन बनाएर क्रिजमा छन् ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
‘सिन्दुरे जात्रा’को टिजरमा प्रेम र धोका
Latest NewsJust now

‘सिन्दुरे जात्रा’को टिजरमा प्रेम र धोका

काठमाडौं । चलचित्र ‘सिन्दुरे जात्रा’को टिजर सार्वजनिक भएको छ । निर्माण टिमले सनेमाको ‘बाँसैको सुप्लाखे’ गीतपछि आज टिजर सार्वजनिक गरेको हो । टिजरमा सिनेमा मुख्य तीन कलाकार विजय बराल, अञ्जना बराइली र विनोद न्यौपाने देखिएका छन् । टिजरमा प्रेम, खुसी, धोका र पीडा समेटिएको छ । मौलिक परम्परागत संस्कृतिबाट सुरु हुने टिजरमा सुरुमा विजय र अञ्जनाको प्रेम, विवाह र खुसी छ । ...

केन्द्रबिन्दु
कर्मचारी माग गर्न जनप्रतिनिधि धाउँदै सिंहदरवार
Latest NewsJust now

कर्मचारी माग गर्न जनप्रतिनिधि धाउँदै सिंहदरवार

काठमाडौँ, मङ्सिर २ गते । प्रदेश लोक सेवा आयोगले स्थानीय तहको मागअनुसार कर्मचारी पूूर्ति गर्न नसक्दा कतिपय स्थानीय तहमा कर्मचारी अभाव हुुन थालेका छन् । अहिले कर्मचारी अभाव सबैभन्दा... ...

गोरखापत्र
चितवनले काठमाण्डुलाई दियो २०५ रनको लक्ष्य
Latest NewsJust now

चितवनले काठमाण्डुलाई दियो २०५ रनको लक्ष्य

काठमाडौँ । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को इलिमिनेटरमा चितवन राईनोजले काठमाण्डु गोर्खाजलाई २०५ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मगंलबार टस जितेर ब्याटिङ गरेको... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play