काठमाडौं । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमाण्डू गोर्खाजविरुद्ध चितवन राइनोजका कामिल मिशाराले शतक पूरा गरेका छन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा ५३ बलको क्षतिमा मिशाराले १०० रन बनाएका हुन् । आजको खेलमा टस जितेर पहिले ब्याटिङ रोजेको चितवन राइनोजले उत्कृष्ट प्रदर्शन गरेको हो । यो समाचार तयार पार्दासम्म चितवनको २ […]
एनपीएल : चितवनबाट कामिल मिशाराले बनाए शतक

Read Complete Original Article
Published originally on लोकपथ






