Monday, October 26, 2026||
MultiKhabarMultiKhabar
Home/Politics/वाग्ले र बाबुरामलाई लक्षित गर्दै झाँक्रीको कटाक्ष, ‘नेपाली स्वाभिमान कमजोर पार्ने प्रवृत्ति स्वीकारिरहने?’

वाग्ले र बाबुरामलाई लक्षित गर्दै झाँक्रीको कटाक्ष, ‘नेपाली स्वाभिमान कमजोर पार्ने प्रवृत्ति स्वीकारिरहने?’

Share:WhatsAppFacebookX (Twitter)Telegram
वाग्ले र बाबुरामलाई लक्षित गर्दै झाँक्रीको कटाक्ष, ‘नेपाली स्वाभिमान कमजोर पार्ने प्रवृत्ति स्वीकारिरहने?’

काठमाण्डु- नेकपा (एमाले) की नेतृ रामकुमारी झाँक्रीले अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई लक्षित गर्दै राष्ट्रिय स्वाभिमान र आत्मसम्मानबारे प्रश्न उठाएकी छन्। भारत भ्रमणका क्रममा अर्थमन्त्री वाग्लेले दिएको ‘नेपालमा भारतविरोधी राष्ट्रवादको युग सकियो’ भन्ने अभिव्यक्तिप्रति राजनीतिक वृत्तमा आलोचना भइरहेका बेला झाँक्रीले सामाजिक सञ्जालमार्फत कटाक्ष गरेकी हुन्। उनले भट्टराईको राजनीतिक भूमिकामाथि पनि प्रश्न […]

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on काठमाण्डुपाटी

Visit Publisher Site →

Related News

कांग्रेसका नवनिर्वाचित पदाधिकारी र सदस्यको शपथ बिहीबार
राजनीतिJust now

कांग्रेसका नवनिर्वाचित पदाधिकारी र सदस्यको शपथ बिहीबार

काठमाडौं । नेपाली कांग्रेसका नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको शपथग्रहण कार्यक्रम कात्तिक १२ गते बिहीबार हुने भएको छ । कांग्रेस केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालका अनुसार शपथग्रहण कार्यक्रम दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा हुनेछ । कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूलाई शपथग्रहणका लागि बोलाइएको छ । सभापतिमा निर्वाचित […] ...

लोकपथ
निर्वासनपछि मचाडोको स्वदेश फिर्ती, भेनेजुएलामा राजनीतिक तरङ्ग
राजनीतिJust now

निर्वासनपछि मचाडोको स्वदेश फिर्ती, भेनेजुएलामा राजनीतिक तरङ्ग

भेनेजुएलाकी विपक्षी नेतृ तथा नोबेल शान्ति पुरस्कार विजेता मारिया कोरिना मचाडो करिब एक वर्षको निर्वासनपछि आइतबार स्वदेश फर्किएकी छन् । उनको स्वागतमा हजारौं समर्थकले राष्ट्रिय झण्डा फहराउँदै ‘स्वतन्त्रता’ को नारा लगाएका थिए । मचाडोको पुनरागमनलाई राजनीतिक सङ्क्रमणबाट गुज्रिरहेको भेनेजुएलामा महत्त्वपूर्ण घटनाका रूपमा हेरिएको छ । उनका समर्थकहरूले निर्वाचनको माग गरिरहेका बेला अन्तरिम सरकारले चुनावको मिति भने तय गरेको छैन । मचाडो गत ...

फरकधार
नेतृत्व फेरबदलको सङ्केतबीच चीनमा सीको महत्त्वपूर्ण बैठक
राजनीतिJust now

नेतृत्व फेरबदलको सङ्केतबीच चीनमा सीको महत्त्वपूर्ण बैठक

चिनियाँ राष्ट्रपति सी जिनपिङले पार्टीभित्र अनुशासन कडा बनाउने, भ्रष्टाचार नियन्त्रण गर्ने र कार्यकर्ताको कार्यक्षमता तथा वफादारी बढाउने विषयमा छलफल गर्न सोमबार बेइजिङमा चिनियाँ कम्युनिष्ट पार्टीको महत्त्वपूर्ण बैठक सुरु गरेका छन् । आगामी वर्ष हुने पार्टी महाधिवेशन र नेतृत्वको सम्भावित फेरबदलअघि सुरु भएको बैठकलाई चीनको भावी राजनीतिक दिशा बुझ्ने महत्त्वपूर्ण अवसरका रूपमा हेरिएको छ । पाँचौँ पूर्ण अधिवेशन भनिने बैठकमा सत्तारूढ कम्युनिष्ट ...

फरकधार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play