काठमाडौंको कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी नेपाल प्रिमियर लिग (एनपिएल) सिजन–३ अन्तर्गत साविक विजेता लुम्बिनी लायन्सले जनकपुर बोल्ट्सलाई १ सय ५० रनको लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको लुम्बिनीले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ४९ रन बनाएको हो । सुरुवातदेखि नै उतारचढावपूर्ण ब्याटिङ गरेको लुम्बिनीका लागि कप्तान रोहितकुमार पौडेलले सर्वाधिक ३४ रनको योगदान दिए । लुम्बिनीका लागि निरोशन डिकवेलाले २७ रन बनाए । त्यस्तै, दिलीप नाथले २५ तथा आसिफ शेखले २१ रन जोडे । ...
लुम्बिनीले दियो जनकपुरलाई १५० रनको लक्ष्य, रोहितको कप्तानी इनिङ्स

Read Complete Original Article
Published originally on फरकधार






