Wednesday, November 25, 2026||
MultiKhabarMultiKhabar

लुम्बिनीमा अन्तर्राष्ट्रिय सहकारी शान्ति सम्मेलनको तयारी

Share:WhatsAppFacebookX (Twitter)Telegram
लुम्बिनीमा अन्तर्राष्ट्रिय सहकारी शान्ति सम्मेलनको तयारी
Photo / Coverage: फरकधार

सहकारीलाई केवल आर्थिक कारोबार र बचत ऋणको माध्यमका रूपमा मात्र नभई शान्ति, सहकार्य र सामाजिक एकताको आधारका रूपमा स्थापित गर्ने उद्देश्यसहित नेपालमा अन्तर्राष्ट्रिय सहकारी शान्ति सम्मेलन आयोजना हुने भएको छ । विश्व सहकारी अभियानलाई शान्ति र समृद्धिसँग जोड्ने लक्ष्यसहित राष्ट्रिय सहकारी महासंघ लिमिटेडले गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा सम्मेलन आयोजना गर्न लागेको हो । राष्ट्रिय सहकारी महासंघ लिमिटेडका अध्यक्ष रमेशप्रसाद पोखरेलका अनुसार सन् २०२६ लाई अन्तर्राष्ट्रिय सहकारी अभियानले शान्ति स्थापनामा सहकारीको भूमिकालाई जोड दिने वर्षका...

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on फरकधार

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
कांग्रेस केन्द्रीय सदस्य पन्थले उठाए संगठन सुदृढीकरणदेखि सुशासन र समावेशीसम्मका विषय
PoliticsJust now

कांग्रेस केन्द्रीय सदस्य पन्थले उठाए संगठन सुदृढीकरणदेखि सुशासन र समावेशीसम्मका विषय

प्रकाश पन्थले पार्टीको केन्द्रीय कार्यसमिति बैठकमा संगठन सुदृढीकरण, सुशासन, संघीयता कार्यान्वयन, सामाजिक न्याय र समावेशितालगायतका विषयमा ...

हाम्राकुरा
निर्वाचन आयोगले कांग्रेसलाई अद्यावधिक गरेको पत्र सानेपामा पुर्‍यायो
PoliticsJust now

निर्वाचन आयोगले कांग्रेसलाई अद्यावधिक गरेको पत्र सानेपामा पुर्‍यायो

काठमाण्डु- निर्वाचन आयोगले नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित सभापति गगन थापा नेतृत्वको केन्द्रीय कार्यसमिति र संशोधित विधान अद्यावधिक गरेको छ। आयोगले मंगलबार कार्यसमिति र विधान अद्यावधिक गर्ने निर्णय गरेको जानकारीसहितको पत्र बुधबार कांग्रेसलाई पठाएको हो। सभापति थापाले बुधबार बसेको पार्टी केन्द्रीय कार्यसमितिको बैठकमा आयोगको पत्र प्राप्त भएको जानकारी गराएका छन्। गत असोज १८ देखि २३ […] ...

काठमाण्डुपाटी
भुटानमा हुने गेलेफु टी-२० सिरिजका लागि नेपाल ‘ए’ टोली घोषणा
PoliticsJust now

भुटानमा हुने गेलेफु टी-२० सिरिजका लागि नेपाल ‘ए’ टोली घोषणा

भुटानमा आयोजना हुने ‘गेलेफु मेन्स टी–२० इन्टरनेसनल सिरिज, २०२६’ का लागि नेपाल ‘ए’ क्रिकेट टोली घोषणा गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले प्रतियोगिताका लागि सन्तोष यादवको कप्तानीमा १४ सदस्यीय टोली सार्वजनिक गरेको हो । डिसेम्बर ४ देखि १३ तारिखसम्म सञ्चालन हुने प्रतियोगितामा नेपाल ‘ए’ ले प्रतिस्पर्धा गर्नेछ । घोषित टोलीमा कप्तान सन्तोष यादवसँगै विवेककुमार यादव, अशोक धामी, युवराज खत्री, प्रकाश ...

फरकधार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement