लुम्बिनीको विकास, व्यवस्थापन र संरक्षणलाई प्रभावकारी बनाउने प्रतिबद्धतासहित लुम्बिनी विकास कोषका नवनियुक्त उपाध्यक्ष आनी छोइङ डोल्मा, सदस्य सचिव सन्तोष पाण्डे कोषाध्यक्ष रमेश शेखर बज्राचार्यले पदभार ग्रहण गरेका छन् । पदभार ग्रहण गर्दै उपाध्यक्ष आनी छोइङ डोल्मा, सदस्य सचिव सन्तोष पाण्डेले लुम्बिनीको समग्र विकाससँगै सुशासन, पारदर्शिता र पर्यटकमैत्री वातावरण निर्माणलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । पदभार ग्रहणपछि उपाध्यक्ष आनी छोइङ डोल्माले आफू पद र प्रतिष्ठाभन्दा पनि सेवा गर्ने उद्देश्यले लुम्...
लुम्बिनी विकास कोषको नेतृत्व सम्हालिन् आनी छोइङ डोल्माले, भ्रष्टाचाररहित प्रशासन बनाउने प्रतिबद्धता

Read Complete Original Article
Published originally on फरकधार






