Thursday, November 5, 2026||
MultiKhabarMultiKhabar

राहुल यादवको चमक जारी, उक्लिए शीर्ष स्थानमा

Share:WhatsAppFacebookX (Twitter)Telegram
राहुल यादवको चमक जारी, उक्लिए शीर्ष स्थानमा
Photo / Coverage: फरकधार

नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणमा जनकपुर बोल्ट्सका युवा तीव्र गतिका बलर राहुल यादवले उत्कृष्ट प्रदर्शनलाई निरन्तरता दिएका छन् ।  लुम्बिनी लायन्सविरुद्धको खेलमा पनि प्रभावशाली बलिङ गरेका राहुल सर्वाधिक विकेट लिने खेलाडीको सूचीमा शीर्ष स्थानमा उक्लिएका छन् । लुम्बिनीविरुद्ध उनले दुई ओभर मात्र बलिङ गर्ने अवसर पाएका थिए । उक्त स्पेलमा १७ रन खर्चिएका राहुलले दुई महत्त्वपूर्ण विकेट आफ्नो नाममा लेखाए । यससँगै जारी प्रतियोगितामा उनको विकेट संख्या आठ पुगेको छ । राहुलले पाँच खेलमा आठ विकेट लिँदै सर्वाधिक विके...

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on फरकधार

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
लगानी सम्मेलनअघि ५९ वटा ऐन संशोधन गर्ने सरकारको तयारी
PoliticsJust now

लगानी सम्मेलनअघि ५९ वटा ऐन संशोधन गर्ने सरकारको तयारी

पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले लगानीमैत्री वातावरण निर्माणका लागि सरकारले ५९ वटा ऐन संशोधनको मस्यौदा तयार पारेको बताएका छन् । ...

मकालु खबर
शान्ति–सुरक्षाको अवस्थाबारे प्रधानमन्त्री बालेनले लिए सुरक्षा प्रमुखसँग ब्रिफिङ
PoliticsJust now

शान्ति–सुरक्षाको अवस्थाबारे प्रधानमन्त्री बालेनले लिए सुरक्षा प्रमुखसँग ब्रिफिङ

प्रधानमन्त्री वालेन्द्र शाहले मुलुकको पछिल्लो शान्ति–सुरक्षाको अवस्थाबारे सुरक्षा निकायका प्रमुखहरूसँग ब्रिफिङ लिएका छन् । ...

मकालु खबर
न्यायाधीशलाई मेलमिलापकर्ताको जिम्मेवारी दिन मिल्दैन: अध्यक्ष मिश्र
PoliticsJust now

न्यायाधीशलाई मेलमिलापकर्ताको जिम्मेवारी दिन मिल्दैन: अध्यक्ष मिश्र

काठमाडौँ । नेपाल बार एशोसिएशनका अध्यक्ष वरिष्ठ अधिवक्ता प्रा. डा. विजयप्रसाद मिश्रले न्यायाधीशलाई मेलमिलापकर्ताको जिम्मेवारी दिन नमिल्ने बताएका छन् । कानून, न्याय तथा मानव अधिकार समितिमा बिहीवार मेलमिलापसम्बन्धी दोस्रो संशोधन विधेयक, २०८३ माथिको छलफलमा धारणा राख्दै उनले जिल्ला न्यायाधीशलाई मेलमिलापकर्ता बनाउने प्रस्तावप्रति आपत्ति जनाएका हुन् । न्यायाधीशलाई मेलमिलापकर्ताको भूमिकामा राख्ने व्यवस्था संवैधानिक प्रावधान र न्यायिक […] ...

मकालु खबर
मेलमिलापलाई भरोसायोग्य बनाउन न्यायाधीशलाई समेट्ने प्रस्ताव गरेका हौँ: मन्त्री गौतम
PoliticsJust now

मेलमिलापलाई भरोसायोग्य बनाउन न्यायाधीशलाई समेट्ने प्रस्ताव गरेका हौँ: मन्त्री गौतम

न्यायाधीशलाई मेलमिलाप प्रक्रियामा संलग्न गराउँदा सामाजिक तथा संस्थागत विश्वसनीयता बलियो हुने उनको भनाइ छ । ...

मकालु खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play