विश्व क्रिकेटका चर्चित खेलाडीहरू एउटै मैदानमा उत्रिँदा नेपाल प्रिमियर लिग (एनपिएल) को आकर्षण बढ्नु स्वाभाविक हो । विदेशी खेलाडीको अनुभव, शक्ति र चर्चाबीच नेपाली क्रिकेटरले पनि आफ्नो क्षमता प्रमाणित गरिरहेका छन् । अझ रोचक पक्ष त के छ भने नेपाली राष्ट्रिय टोलीका भरपर्दा खेलाडीले अन्तर्राष्ट्रिय क्रिकेटमा देखाएको लयलाई घरेलु फ्रेन्चाइज लिगमा समेत निरन्तरता दिइरहेका छन् । एनपिएलका पहिलो दुई संस्करण र जारी तेस्रो संस्करणको प्रदर्शन हेर्दा दीपेन्द्रसिंह ऐरी, रोहितकुमार पौडेल, सन्दीप लामिछाने, करण केसी, सोमपाल कामी र ललित राजवंशी ...
राष्ट्रिय टोलीमा चम्किएका नेपाली स्टार एनपिएलमा पनि चम्किँदै

Read Complete Original Article
Published originally on फरकधार






