राष्ट्रपति पौडेलद्वारा शक्तिपीठहरूमा पूजाआराधना एवं दर्शन

काठमाण्डु – राष्ट्रपति रामचन्द्र पौडेलले शारदीय नवरात्रका अवसरमा काठमाण्डु उपत्यकाका विभिन्न शक्तिपीठको पूजाआराधना एवं दर्शन गरेका छन् । राष्ट्रपति पौडेलले सोमबार काठमाण्डुस्थित नक्साल भगवती, गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, भद्रकाली, नरदेवी, रक्तकाली, शोभाभगवती र इन्द्रयणी गरी ९ वटा शक्तिपीठको दर्शन गरी पूजाआराधना गरेका हुन् । राष्ट्रपति पौडेलले सो अवसरमा शक्तिपीठका पुजारीबाट टीका एवं प्रसाद ग्रहण गरेका थिए […]
Read Complete Original Article
Published originally on काठमाण्डुपाटी
Related News
![हट्यो पृथ्वी राजमार्गको अवरोध, यात्रुलाई राहत [तस्बिरहरू]](https://hamrakura.com/uploads/news/images/prithvi-highway-83-7-2%20(7).jpg)
हट्यो पृथ्वी राजमार्गको अवरोध, यात्रुलाई राहत [तस्बिरहरू]
भोटेकोशीमा आएको बाढीका कारण क्षतिग्रस्त सडक मर्मत सम्पन्न भएसँगै पृथ्वी राजमार्गमा अहिले निर्वाध रूपमा सवारीसाधन सञ्चालन भइरहेका छन्। ...

सेनाद्वारा आरुघाटस्थित बूढीगण्डकीमा ‘बेलिब्रिज’ जडान
• नेपाली सेनाले धादिङ र गोरखा जोड्ने आरुघाटस्थित बूढीगण्डकीमा दुई दिनमा 'बेलिब्रिज' जडान सम्पन्न गरेको छ। • बाढीले क्षति पुर्याएको पक्की पुलको स्थानमा जडान गरिएको बेलिब्रिजले स्थानीय जनतालाई आवतजावतमा सहजता प्रदान गरेको छ। • पुल सञ्चालनमा आएसँगै बाढी प्रभावित क्षेत्रमा राहत र अत्यावश्यक सामग्रीको ढुवानीमा सजिलो हुने विश्वास व्यक्त गरिएको छ। ...

रुसी आक्रमणमा युक्रेनको ऊर्जा पूर्वाधारमा क्षति
किएभ।रुसले युक्रेनको ऊर्जा पूर्वाधारमा ब्यालिस्टिक मिसाइल र जेट इन्जिनयुक्त ड्रोनमार्फत आक्रमण गरेको छ। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले यस पटक आक्रमणबारे साझेदार मुलुकहरूबाट कुनै पूर्व चेतावनी नपाएको बताएका छन्। जेलेन्स्कीका अनुसार, रुसी आक्रमणबाट देशभरका १० भन्दा बढी ऊर्जा संरचनामा क्षति पुगेको छ। पाँच लाखभन्दा बढी मानिस विद्युत्, ताप सुविधा र खानेपानीको पहुँचबाट वञ्चित भएका छन्। किएभ र आसपासको क्षेत्रलाई लक्षित गरी रुसले ...


