काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले चालु आर्थिक वर्षको पहिलो चार महिनामा भन्सार राजस्व सङ्कलन उत्साहजनक रहेको दाबी गरेका छन्। सरकारले अघि बढाएका नीतिगत सुधार, कर प्रशासनमा सुशासन र डिजिटल प्रणालीको प्रयोगले राजस्व सङ्कलनमा सकारात्मक परिणाम देखिन थालेको उनको भनाइ छ। राष्ट्रिय कर दिवस २०८३ का अवसरमा सोमबार आन्तरिक राजस्व विभागले आयोजना गरेको कार्यक्रममा अर्थमन्त्री…
राजस्व वृद्धिलाई नीतिगत सुधार र सुशासनको परिणाम मान्दै अर्थमन्त्री वाग्ले, कर प्रशासन डिजिटल र स्वचालित बनाइने

Read Complete Original Article
Published originally on आर्थिक न्यूज






