Tuesday, November 17, 2026||
MultiKhabarMultiKhabar

भाटभटेनी सुपरमार्केट : जेन-जीले खरानी बनाए, सरकारले सम्मानपत्र थमायो

Share:WhatsAppFacebookX (Twitter)Telegram
भाटभटेनी सुपरमार्केट : जेन-जीले खरानी बनाए, सरकारले सम्मानपत्र थमायो
Photo / Coverage: काठमाण्डुपाटी

काठमाण्डु– सरकारले २४ भदौ २०८२ को जेन-जी आन्दोलनका क्रममा आजगनी र लुटपाटका कारण अर्बौँको क्षति व्यहोरेको भाटभटेनी सुपरमार्केटलाई मंगलबार सम्मान गरेको छ । राष्ट्रिय कर दिवसका अवसरमा काठमाण्डुमा आयोजित एक कार्यक्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भाटभटेनी सुपरमार्केटका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङकी श्रीमती सावित्रीलाई सम्मानपत्र हस्तान्तरण गरे । जेन-जी आन्दोलनका कारण अतुलनीय क्षति व्यहोरेर […]

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on काठमाण्डुपाटी

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा र मनोसामाजिक सहयोगको आवश्यकता छ : डा.अधिकारी
Economy & BusinessJust now

बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा र मनोसामाजिक सहयोगको आवश्यकता छ : डा.अधिकारी

काठमाडौं । अष्ट्रेलियामा कार्यरत चिकित्सक डा. समृद्धि अधिकारीले भोटेकोशी बाढीबाट प्रभावित रसुवा र नुवाकोटका क्षेत्रमा प्रभावकारी स्वास्थ्य सेवा तथा मनोसामाजिक परामर्शको आवश्यकता रहेको बताएकी छन् । बाढी प्रभावितलाई सहयोग गर्ने उद्देश्यले उनले ‘मिसन नेपाल’ अभियान सुरु गरेकी हुन् । उक्त अभियानअन्तर्गत असल छिमेकी नेपाल र नेपाल इन्टरनेसनल फेलोसिपसँगको सहकार्यमा … ...

आर्थिक न्यूज
उत्कृष्ट करदाता घोषित भएका १९ संस्था र एक व्यक्ति सम्मानित, कुन क्षेत्रबाट कसले तिरे बढी कर ?
Economy & BusinessJust now

उत्कृष्ट करदाता घोषित भएका १९ संस्था र एक व्यक्ति सम्मानित, कुन क्षेत्रबाट कसले तिरे बढी कर ?

काठमाडौँ / विभिन्न क्षेत्रबाट सबैभन्दा बढी आयकर दाखिला गर्ने १९ संस्था तथा एक व्यक्ति उत्कृष्ट करदाताका रूपमा घोषित भएका छन् । आन्तरिक राजस्व विभागले विभिन्न ...

अर्थडबली
राजस्व वृद्धिलाई नीतिगत सुधार र सुशासनको परिणाम मान्दै अर्थमन्त्री वाग्ले, कर प्रशासन डिजिटल र स्वचालित बनाइने
Economy & BusinessJust now

राजस्व वृद्धिलाई नीतिगत सुधार र सुशासनको परिणाम मान्दै अर्थमन्त्री वाग्ले, कर प्रशासन डिजिटल र स्वचालित बनाइने

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले चालु आर्थिक वर्षको पहिलो चार महिनामा भन्सार राजस्व सङ्कलन उत्साहजनक रहेको दाबी गरेका छन्। सरकारले अघि बढाएका नीतिगत सुधार, कर प्रशासनमा सुशासन र डिजिटल प्रणालीको प्रयोगले राजस्व सङ्कलनमा सकारात्मक परिणाम देखिन थालेको उनको भनाइ छ। राष्ट्रिय कर दिवस २०८३ का अवसरमा सोमबार आन्तरिक राजस्व विभागले आयोजना गरेको कार्यक्रममा अर्थमन्त्री… ...

आर्थिक न्यूज
सर्वाधिक करदाताका रूपमा आइएमई सम्मानित भएपछि अध्यक्ष ढकालले के भने ?
Economy & BusinessJust now

सर्वाधिक करदाताका रूपमा आइएमई सम्मानित भएपछि अध्यक्ष ढकालले के भने ?

काठमाडौँ / रेमिट्यान्स तथा मनी ट्रान्सफर कारोबार गर्ने कम्पनीमध्ये आइएमई लिमिटेड सर्वाधिक कर दाखिला गर्ने कम्पनीका रूपमा सम्मानित भएको छ । राष्ट्रिय कर दिवस २०८३ को ...

अर्थडबली
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play