काठमाडौं । अष्ट्रेलियामा कार्यरत चिकित्सक डा. समृद्धि अधिकारीले भोटेकोशी बाढीबाट प्रभावित रसुवा र नुवाकोटका क्षेत्रमा प्रभावकारी स्वास्थ्य सेवा तथा मनोसामाजिक परामर्शको आवश्यकता रहेको बताएकी छन् । बाढी प्रभावितलाई सहयोग गर्ने उद्देश्यले उनले ‘मिसन नेपाल’ अभियान सुरु गरेकी हुन् । उक्त अभियानअन्तर्गत असल छिमेकी नेपाल र नेपाल इन्टरनेसनल फेलोसिपसँगको सहकार्यमा …
बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा र मनोसामाजिक सहयोगको आवश्यकता छ : डा.अधिकारी

Read Complete Original Article
Published originally on आर्थिक न्यूज






