Thursday, October 29, 2026||
MultiKhabarMultiKhabar
Home/Technology/राजर्षिजनक विश्वविद्यालयमा शैक्षिकदेखि प्रशासनिक सेवा डिजिटल प्रणालीमा लैजाने घोषणा

राजर्षिजनक विश्वविद्यालयमा शैक्षिकदेखि प्रशासनिक सेवा डिजिटल प्रणालीमा लैजाने घोषणा

Share:WhatsAppFacebookX (Twitter)Telegram
राजर्षिजनक विश्वविद्यालयमा शैक्षिकदेखि प्रशासनिक सेवा डिजिटल प्रणालीमा लैजाने घोषणा

काठमाडौं । राजर्षिजनक विश्वविद्यालयले शैक्षिक, प्रशासनिक, परीक्षा तथा लेखासम्बन्धी सम्पूर्ण प्रणालीलाई एकीकृत डिजिटल प्रणालीमा आबद्ध गर्ने घोषणा गरेको छ ।विश्वविद्यालय स्थापनाको नौ वर्ष पूरा गरी १० औँ वर्षमा प्रवेश गरेको अवसरमा आयोजित नवौँ वार्षिकोत्सव समारोहमा विद्यार्थीलाई अनलाइन माध्यमबाट सहज रूपमा सेवा उपलब्ध गराउने उद्देश्यले सिकाइ व्यवस्थापन प्रणाली (एलएमएस) र एकीकृत डिजिटल नेटवर्क लागू गर्ने योजना सार्वजनिक गरिएको हो ।विश्वविद्यालयले डिजिटल प्रणालीको कार्यान्वयनसँगै प्रशासनिक कामकाजलाई छि

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on आइसिटी समाचार

Visit Publisher Site →

Related News

कीर्तिमानी नाफापछि चिप निर्माता एसके हाइनिक्सले सेयरधनीलाई ७५ अर्ब डलर फिर्ता गर्ने
प्रविधिJust now

कीर्तिमानी नाफापछि चिप निर्माता एसके हाइनिक्सले सेयरधनीलाई ७५ अर्ब डलर फिर्ता गर्ने

दक्षिण कोरियाली चिप निर्माता एसके हाइनिक्सले यस वर्ष सेयरधनीलाई करिब ७५ अर्ब डलर फिर्ता गर्ने जनाएको छ। कृत्रिम बुद्धिमता पूर्वाधारको मागले मेमोरी चिपको मूल्य बढाएपछि कम्पनीको त्रैमासिक नाफा सात गुणाभन्दा बढीले वृद्धि भएको बुधबार सार्वजनिक विवरणमा उल्लेख छ। एनभिडियालाई चिप आपूर्ति गर्ने कम्पनी एसके हाइनिक्सले सन् २०२९ सम्मका लागि आफ्ना एचबीएम र डीआरएएम चिपको उत्पादन बिक्री भइसकेको पनि जनाएको छ। कम्पनीका अनुसार ...

टेक्नोलोजी खबर
कामना सेवा बैंकद्वारा देशभर वृहत् रक्तदान कार्यक्रम आयोजना
प्रविधिJust now

कामना सेवा बैंकद्वारा देशभर वृहत् रक्तदान कार्यक्रम आयोजना

१२ कात्तिक, काठमाडौं। कामना सेवा विकास बैंकले आफ्नो २० औं वार्षिकोत्सवको अवसरमा देशभर वृहत् रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ । बैंकको विभिन्न क्षेत्रिय कार्यालय तथा शाखा कार्यालयहरुमा उक्त रक्तदान कार्यक्रम हुने बैंकले जनाएको छ । कोशी प्रदेशको विराटनगरमा कार्तिक १५ गते, काठमाडौंको ज्ञानेश्वर स्थित केन्द्रीय कार्यालय, मधेश प्रदेशको वर्दिवास, नारायणगढ क्षेत्रको कावासोती, पोखराको न्युरोड, […] The post कामना सेवा ...

आइसिटी फ्रेम
गुगल क्रोम सुस्त भयो ? गति बढाउन अपनाउनुहोस् यो सजिलो उपाय
प्रविधिJust now

गुगल क्रोम सुस्त भयो ? गति बढाउन अपनाउनुहोस् यो सजिलो उपाय

काठमाडौं । इन्टरनेट ब्राउजिङका लागि विश्वभर लोकप्रिय वेब ब्राउजरमध्ये गुगल क्रोम पनि एक हो । स्मार्टफोनदेखि ल्यापटप र पर्सनल कम्प्युटरसम्म व्यापक रूपमा प्रयोग हुने यस ब्राउजरमा कहिले काहीँ सुस्त हुने, वेबपेज खुल्न समय लाग्ने तथा ट्याब ह्याङ हुनेजस्ता समस्या देखिन सक्छन् । विशेष गरी एकैपटक धेरै ट्याब खोल्दा वा ग्राफिक्सको बढी प्रयोग हुने वेबसाइट चलाउँदा यस्तो समस्या आउन सक्छ ।यस्तो ...

आइसिटी समाचार
स्वास्थ्य सेवा सुधारका लागि ६ प्रतिष्ठान र १९ सङ्घीय अस्पतालसँग कार्यसम्पादन सम्झौता
प्रविधिJust now

स्वास्थ्य सेवा सुधारका लागि ६ प्रतिष्ठान र १९ सङ्घीय अस्पतालसँग कार्यसम्पादन सम्झौता

१२ कात्तिक, काठमाडौं। स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले अस्पतालको सरसफाइ, शय्या उपलब्धता र बिरामीले उपचारका लागि लामो समय कुर्नुपर्ने समस्यालाई न्यूनीकरण गर्न ६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिसँग आर्थिक वर्ष २०८३/८४ का लागि कार्यसम्पादन सम्झौता गरेकी छन्। बिहीबार सम्झौता गर्दै मन्त्री मेहताले बिरामीले सहज, गुणस्तरीय र सम्मानजनक स्वास्थ्य सेवा प्राप्त गर्ने वातावरण सुनिश्चित गर्नुपर्ने […] The post स्वास्थ्य सेवा ...

आइसिटी फ्रेम
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play