Saturday, October 24, 2026||
MultiKhabarMultiKhabar
Home/Politics/राजनीतिमा अनुसन्धानको ठूलो महत्त्व हुन्छ : अध्यक्ष बिजुक्छे

राजनीतिमा अनुसन्धानको ठूलो महत्त्व हुन्छ : अध्यक्ष बिजुक्छे

Share:WhatsAppFacebookX (Twitter)Telegram
राजनीतिमा अनुसन्धानको ठूलो महत्त्व हुन्छ : अध्यक्ष बिजुक्छे

भक्तपुर – नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले राजनीतिमा अनुसन्धानको ठूलो महत्त्व हुने बताएका छन् । राजनीतिमा सक्रिय हुने व्यक्तिले समाजका समस्या बुझ्न, वास्तविकता पहिचान गर्न र त्यसको समाधान खोज्न आफैँले अध्ययन तथा अनुसन्धान गर्नुपर्ने उनको भनाइ छ । भक्तपुरमा शनिबार सम्पन्न २ दिने ४६औँ नेपालभाषा साहित्य त:मुंज्याको समापन समारोहमा उनले राजनीतिक क्षेत्रमा सफल […]

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on काठमाण्डुपाटी

Visit Publisher Site →

Related News

राइजिङ स्टार्स एसिया कप : समूह चरणमै भारत र पाकिस्तान ‘ए’ नेपालको भेट
राजनीतिJust now

राइजिङ स्टार्स एसिया कप : समूह चरणमै भारत र पाकिस्तान ‘ए’ नेपालको भेट

कतारमा नोभेम्बर १९ देखि २९ सम्म आयोजना हुने एसिसी राइजिङ स्टार्स मेन्स एसिया कपमा नेपाल समूह ‘बी’ मा परेको छ । यस समूहमा भारत ‘ए’, पाकिस्तान ‘ए’ र यूएई पनि छन् ।  नेपालले नोभेम्बर २० मा भारत ‘ए’, २२ मा यूएई र २४ मा पाकिस्तान ‘ए’ सँग खेल्नेछ । अर्को समूहमा बङ्गलादेश ‘ए’, श्रीलङ्का ‘ए’, अफगानिस्तान ‘ए’ र हङकङ छन् । ...

फरकधार
प्रचण्डको दुईमहिने जागरण अभियान : जनताका गुनासा सुन्न गाउँ–टोल पुग्ने घोषणा
राजनीतिJust now

प्रचण्डको दुईमहिने जागरण अभियान : जनताका गुनासा सुन्न गाउँ–टोल पुग्ने घोषणा

महँगी, बेरोजगारी र भ्रष्टाचारविरुद्ध आवाज उठाउनेदेखि पार्टी रूपान्तरणसम्मका एजेन्डा काठमाडौं, कात्तिक ७ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महँगी, बेरोजगारी, भ्रष्टाचार र जनजीविकाका समस्या उठाउँदै पार्टीलाई जनतासँग थप जोड्ने उद्देश्यसहित दुईमहिने राष्ट्रिय जागरण अभियान घोषणा गर्नुभएको छ । कात्तिक ७ गतेदेखि मङ्सिर २५ गतेसम्म सञ्चालन हुने अभियानका क्रममा पार्टीका केन्द्रीय नेताहरू गाउँ, वडा र टोलसम्म पुगेर जनताका समस्या, गुनासा, सुझाव ...

जनताटाइम्स
देशभर २४ घण्टामा २० विपद्का घटना, आठजना घाइते
राजनीतिJust now

देशभर २४ घण्टामा २० विपद्का घटना, आठजना घाइते

देशभर पछिल्लो २४ घण्टामा २० वटा विपद्का घटना हुँदा आठजना घाइते भएका छन् । ती घटनाबाट करिब २४ लाख १५ हजार रुपैयाँ बराबरको आर्थिक क्षति भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।   प्राधिकरणका अनुसार कात्तिक ६ गते बिहान १० बजेदेखि कात्तिक ७ गतेसम्म विभिन्न जिल्लामा आगलागी, सर्पदंश, लेक लाग्ने, पहिरो र जनावरको आक्रमणका घटना भएका हुन् । प्राधिकरणका ...

फरकधार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play