सन् १९८० को दशकमा विश्वभर तहल्का मच्चाएको पप ब्यान्ड डुरान डुरानका गिटारवादक एन्डी टेलरको ६५ वर्षको उमेरमा निधन भएको छ । उनको बुधबार निधन भएको हो । उनी लामो समय देखि क्यान्सरसँग लड्दै आइरहेका थिए । सन् २०१८ मा उनलाई चौथो चरणको मेटास्टेटिक प्रोस्टेट क्यान्सर भएको पत्ता लागेको थियो । उनले आफ्नो रोगबारे सन् २०२२…
रहेनन् डुरान डुरानका पप गितारिस्ट एन्डी टेलर

Read Complete Original Article
Published originally on अनलाइन खबर






