Thursday, November 26, 2026||
MultiKhabarMultiKhabar

मेलानको अध्यक्षमा कृष्णप्रसाद रिजाल चौथोपटक निर्विरोध निर्वाचित

Share:WhatsAppFacebookX (Twitter)Telegram
मेलानको अध्यक्षमा कृष्णप्रसाद रिजाल चौथोपटक निर्विरोध निर्वाचित
Photo / Coverage: अनलाइन खबर

१० मंसिर, काठमाडौं । मेडिकल ल्याबोरेटरी एसोसिएसन अफ नेपाल (मेलान) को अध्यक्षमा कृष्णप्रसाद रिजाल चौथोपटक निर्विरोध निर्वाचित भएका छन् । सुर्खेतमा सम्पन्न संस्थाको पाँचौँ राष्ट्रिय सम्मेलनले रिजालको नेतृत्वमा नयाँ केन्द्रीय कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको हो। निर्वाचन समितिका संयोजक गुणनिधि खनालका अनुसार नवनिर्वाचित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा शंकर पौडेल, उपाध्यक्षमा रमेश खड्का, सूर्य पोखरेल र दयाराम…

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on अनलाइन खबर

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
३३ वर्षमा १५.४ वर्षले बढ्यो नेपालीको औसत आयु, पुग्यो ७३.५ वर्ष
OthersJust now

३३ वर्षमा १५.४ वर्षले बढ्यो नेपालीको औसत आयु, पुग्यो ७३.५ वर्ष

इन्स्टिच्युट फर हेल्थ मेट्रिक्स एन्ड इभालुएसन (आईएचएमई) को ग्लोबल बर्डन अफ डिजिज स्टडी २०२३ लाई उद्धृत गर्दै प्रतिवेदनले सन् १९९० मा ५८.१ वर्ष रहेको नेपालीको जन्मकालीन औसत आयु सन् २०२३ मा आइपुग्दा ७३.५ वर्ष पुगेको उल्लेख गरेको छ। ...

अनलाइन खबर
महाधिवेशनलाई पार्टी एकताबद्ध बनाउने अवसरका रूपमा लिनुपर्छ : डा.शशांक कोइराला
OthersJust now

महाधिवेशनलाई पार्टी एकताबद्ध बनाउने अवसरका रूपमा लिनुपर्छ : डा.शशांक कोइराला

‘पद एउटा हुन्छ आकांक्षा राख्ने साथी धेरै हुन्छन् । हामीले अधिवेशनमा एकताबद्ध बनाउन सके सबैले सबैलाई सहयोग गर्ने वातावरण बन्छ,’ उनले भने । ...

अनलाइन खबर
भोटेकोशी बाढीमा श्रीमान् गुमाएकी सुत्केरी र छोरीलाई सरकारले १८ वर्षसम्म मासिक १७ हजार ५०० दिने
OthersJust now

भोटेकोशी बाढीमा श्रीमान् गुमाएकी सुत्केरी र छोरीलाई सरकारले १८ वर्षसम्म मासिक १७ हजार ५०० दिने

भोटेकोशीमा आएको बाढीका कारण श्रीमान् गुमाएकी रसुवाको आमाछोदिङ्मो गाउँपालिका–५, गोल्जुङबेसीकी २९ वर्षीया सुत्केरी महिला र उनकी नवजात छोरीका लागि नेपाल सरकारले दीर्घकालीन स्याहार तथा संरक्षण कार्यक्रम सुरु गरेको छ । बाढीका कारण श्रीमान् गुमाएपछि सुत्केरी अवस्थामै आर्थिक तथा पारिवारिक चुनौतीको सामना गरिरहेकी ती महिलाको नाममा रहेको कुमारी बैंकको खातामा पहिलो महिनाको १७ हजार ५०० रुपैयाँ जम्मा गर्दै सरकारले कार्यक्रमको औपचारिक सुरुवात ...

पर्दाफास
टेक्सास एजुकेसन नेटवर्कको ‘साइन्स एन्ड आईटी एक्जिबिसन’ मंसिर २३ देखि
OthersJust now

टेक्सास एजुकेसन नेटवर्कको ‘साइन्स एन्ड आईटी एक्जिबिसन’ मंसिर २३ देखि

१० मंसिर, काठमाडौं । टेक्सास एजुकेसन नेटवर्क तथा यसका इकाइहरूको आयोजनामा ‘साइन्स एन्ड आईटी एक्जिबिसन २०८३’ को सातौँ संस्करण आगामी मंसिर २३ देखि २५ गतेसम्म आयोजना हुने भएको छ । काठमाडौंको मित्रपार्कस्थित टेक्सास एजुकेसन नेटवर्कको परिसरमा तीन दिनसम्म सञ्चालन हुने प्रदर्शनी बिहान ९ बजेदेखि अपराह्न ४ बजेसम्म खुला रहनेछ । प्रदर्शनीमा विद्यार्थीले निर्माण गरेका ७०… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement