१० मंसिर, काठमाडौं। काठमाडौँ महानगरपालिकाले वीर अस्पतालको नयाँ र पुरानो भवनलाई जोड्न लिफ्टसहितको अत्याधुनिक आकाशे पुल निर्माण गर्ने भएको छ । काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गोलले पुल निर्माण कार्यको शिलान्यास गरेकी छन्। उक्त पुल निर्माणका लागि ४ करोड ७१ लाख ३४ हजार ७२७ रुपैयाँ लागत लाग्नेछ। निर्माण कार्य आगामी कात्तिक ३० गतेसम्म सम्पन्न गर्ने लक्ष्य […] The post वीर अस्पतालका नयाँ र पुराना भवन जोडिँदै, लिफ्टसहितको अत्याधुनिक आकाशे पुल निर्माण हुने appeared first on ICT Frame.
वीर अस्पतालका नयाँ र पुराना भवन जोडिँदै, लिफ्टसहितको अत्याधुनिक आकाशे पुल निर्माण हुने

Read Complete Original Article
Published originally on आइसिटी फ्रेम






