नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालको भूगोल भूराजनीतिक प्रतिस्पर्धाको क्रिडास्थल नभएर सहयोग र साझा समृद्धिका लागि पुल बन्नुपर्नेमा जोड दिएका छन्। रसियाको मस्कोमा आयोजित ‘राष्ट्रहरूको स्वतन्त्रताका लागि’ अन्तर्राष्ट्रिय आन्दोलनको साधारण सभालाई सम्बोधन गर्दै प्रचण्डले विश्व इतिहास संवेदनशील मोडमा रहेको बताउँदै ...
रसियामा प्रचण्डको सम्बोधन- कुनै पनि राष्ट्र अर्काको सम्मान गर्न नसक्ने गरी शक्तिशाली नहुन्

Read Complete Original Article
Published originally on नेपालखबर






