रशिलाले जितिन् ‘कोलोन ट्रेल रन’

ट्रेल रनर रशिला तामाङले ‘कोलोन ट्रेल रन’ महिलातर्फको उपाधि जितेकी छन्। भुटानमा भएको प्रतियोगितामा उनले निर्धारित ४२ किलोमिटर दौड सात घण्टा ११ मिनेट २६ सेकेन्डमा पूरा गरिन्। उपाधि जितेकोमा उनले खुशी व्यक्त गरिन्। यो विधामा बेल्जियमकी भान्या नप्स सात घण्टा १८ मिनेट १७ सेकेन्ड समयसहित दोस्रो भइन्। भुटानकी सांगे छोदेन तेस्रो स्थानमा रहिन्।&n...
Read Complete Original Article
Published originally on नेपालखबर
Related News

बडीमालिकामा अलपत्र परेका एक युवकको हेलिकप्टरमार्फत उद्धार
काठमाण्डु– धार्मिक तथा पर्यटकीय क्षेत्र बाजुरास्थित बडीमालिकामा हिमपातपछि फसेका दुईमध्ये एक जना पर्यटकको नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । भारी हिमपातपछि बडीमालिकास्थित त्रिवेणी पाटनमा फसेका कञ्चनपुरको कृष्णपुर नगरपालिका(२ बस्ने २१ वर्षीय सागर कार्कीको उद्धार गरिएको हो । ४ हजार दुई मिटर उचाइमा रहेको बडीमालिका माताको दर्शन गरेर फर्कने क्रममा हिमपात भएपछि कार्की शुक्रबारदेखि त्रिवेणी […] ...

पत्रकार धरपकड प्रकरणको छानबिन गर्न सरकारलाई रास्वपाको निर्देशन
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पत्रकार पक्राउ प्रकरणको छानबिन गरी दोषीलाई काबारही गर्न सरकारलाई निर्देशन दिएको छ। शनिबार बसेको रास्वपा सचिवालय बैठकले सादा पोशाकका प्रहरी समाचार कक्षमा प्रवेश पत्रकार पक्राउ तथा धरपकड गरेको घटनामा छानबिन गर्न सरकारले निर्देशन दिएको प्रवक्ता जगदीश खरेलले बताए। बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै प्रवक्ता खरेलले रास्वपा प्रेस... ...

रामायणको प्रारम्भिक समीक्षा : भव्य रावण, नीरश राम र थकाउने कथावाचन
भिजुअल र प्रविधिको अत्यधिक प्रयोगका बाबजुद पनि ‘रामायण’ आत्माविहीन फिक्का र यान्त्रिक बनेको आईजीएनको समीक्षामा उल्लेख छ भने इन्डिया टुडेका अनुसार पहिलोपटक भारतीय सिनेमा हेरेका एक विदेशी दर्शकले फिल्मपछि आँसु थाम्न नसकेको उल्लेख गरेको छ । ...

रोजगारीका लागि भारतकाे शिमला पुगेका तीन नेपालीको दुर्घटनामा मृत्यु
काठमाडौं । भारतको हिमाचल प्रदेशस्थित शिमला जिल्लामा भएको सडक दुर्घटनामा परी डडेल्धुराको आलिताल गाउँपालिकाका तीन जनाको मृत्यु भएको छ। शनिबार बिहान शिमला जिल्लाको रोहडु उपमण्डलअन्तर्गत नावर क्षेत्रको टिक्कर तहसीलस्थित दरोटी गाउँनजिक भएको दुर्घटनामा उनीहरूको मृत्यु भएको हो। दुर्घटनामा आलिताल गाउँपालिका–६ भौनाकी मिना महरा, उनकी सानी छोरी र सोही ठाउँका भक्त धामीकी छोरी निर्मला धामीको मृत्यु भएको जनाइएको छ। उनीहरू रोजगारीका लागि भारतको ...


