युद्धयता सैन्य कमाण्डरसँग मोज्तबा खामेनेईको पहिलो बैठक, दिए यस्तो निर्देशन

१५ कात्तिक, काठमाडौं । अमेरिकी मध्यावधि निर्वाचनलगत्तै राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि ठूलो सैन्य आक्रमण गर्न सक्ने आशङ्काबीच इरानका सर्वोच्च नेता मोज्तबा खामेनेईले तीन प्रमुख सैन्य कमाण्डरसँग उच्चस्तरीय बैठक गरेका छन्। युद्ध सुरु भएयता घाइते भएका सर्वोच्च नेता खामेनेई र इरानी सशस्त्र बलका शीर्ष कमाण्डरबीच सार्वजनिक भएको यो पहिलो प्रत्यक्ष बैठक हो। बैठकमा उनले अमेरिका र…
Read Complete Original Article
Published originally on अनलाइन खबर
Related News

गिग वर्करदेखि आउटसोर्सिङ श्रमिकसम्मलाई समेट्ने गरी श्रम ऐन संशोधनको तयारी
सरकारले श्रम बजारमा देखिएका नयाँ स्वरूप र श्रमिकका बदलिँदा समस्या सम्बोधन गर्न श्रम ऐन, २०७४ संशोधनको प्रक्रिया अघि बढाएको छ । गिग वर्कर, प्लेटफर्म वर्कर, नोम्याड भिसामा नेपाल आउने विदेशी श्रमिक तथा अनौपचारिक क्षेत्रका श्रमिकलाई समेत कानुनी दायरामा समेट्ने गरी ऐन संशोधन गर्न लागिएको हो । युवा, श्रम तथा रोजगार मन्त्रालयले चालु आर्थिक वर्षभित्रै ऐन संशोधन गर्ने तयारी गरेको छ । ...

शुक्लाफाँटाका हात्तीमा अब ‘रेडियो कलर’
रेडियो कलर जडान गर्दा निकुञ्जका वरिष्ठ संरक्षण अधिकृतको प्रत्यक्ष सुपरिवेक्षणमा पशु चिकित्सक सहित प्राविधिक टोलीको समन्वयमा काम गरिने मन्त्री चौधरीले बताइन् । ...

भोलि दिउँसो तीन घन्टा पृथ्वी राजमार्गको मझिमटार खण्ड बन्द हुने
पृथ्वी राजमार्गअन्तर्गत चितवनको बेनीघाट रोराङ गाउँपालिका–९ मझिमटारमा सोमबार तीन घण्टा सवारी आवागमन बन्द हुने भएको छ । ...



