Thursday, November 5, 2026||
MultiKhabarMultiKhabar

युट्युब शृङ्खलाको बढ्दो लोकप्रियता : सीताको टिम जुट्यो ‘प्रसाद’ बनाउन

Share:WhatsAppFacebookX (Twitter)Telegram
युट्युब शृङ्खलाको बढ्दो लोकप्रियता : सीताको टिम जुट्यो ‘प्रसाद’ बनाउन
Photo / Coverage: अनलाइन खबर

‘सीता’ हेर्नुभएको छ? यो प्रश्न सोध्नासाथ तपाईंले फटाफट अरू पनि नाम दिनुहुनेछ । र भन्नुहुनेछ, ‘यी शृङ्खला पनि नबिराई हेर्ने गरेको छु ।’ कुनै समय कुमकुम भाग्य, कसौटी जिन्दगी की, नागिन जस्ता हिन्दी टेलिशृङ्खलामा लोभिएका दर्शक अहिले भुन्टी हेर्छन्, कान्छी हेर्छन्, बुहारी हेर्छन्, जुठे हेर्छन्, नारी हेर्छन्, परिवार, केशरी जीवनका रंग हेर्छन् । किनभने अहिले…

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on अनलाइन खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
काठमान्डुको धारिलो बलिङसामु विराटनगर ८३ रनमा अलआउट
OthersJust now

काठमान्डुको धारिलो बलिङसामु विराटनगर ८३ रनमा अलआउट

कीर्तिपुरस्थित टीयू मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले सुरुवातदेखि निरन्तर विकेट गुमाउँदा कम स्कोरमा समेटिएको हो । ...

अनलाइन खबर
कांग्रेस देउवा समूहको रसुवा सभापतिमा उपेन्द्रराज लम्साल
OthersJust now

कांग्रेस देउवा समूहको रसुवा सभापतिमा उपेन्द्रराज लम्साल

नेपाली कांग्रेस रसुवाको सभापतिमा उपेन्द्रराज लम्साल सर्वसम्मत चयन भएका छन्। बिहीबार सदरमुकाम धुन्चेमा सम्पन्न कांग्रेस इतर समूहको १५औँ नियमित जिल्ला अधिवेशनले लम्साललाई जिल्ला सभापतिमा सर्वसम्मत चयन गरेको हो। अधिवेशनबाट दुईवटा प्रदेशसभा क्षेत्रीय समिति र पाँचवटा गाउँपालिकाका सभापति पनि सर्वसम्मत चयन भएका छन्। प्रदेशसभा क्षेत्र (क) को सभापतिमा तेम्पा नुर्पु तामाङ र (ख) को सभापतिमा धनबहादुर गुरुङ चयन भएका छन्। त्यसैगरी नौकुण्ड गाउँपालिकाको सभापतिमा ...

पर्दाफास
‘जग्गा सट्टापट्टाको प्रस्तावमा मुख्यसचिवले जिम्मा लिनुपर्छ’
OthersJust now

‘जग्गा सट्टापट्टाको प्रस्तावमा मुख्यसचिवले जिम्मा लिनुपर्छ’

विराटनगरको जग्गा सट्टापट्टाको निर्णयबाट भ्रष्टाचार भएको भन्ने उजुरीको अनुसन्धानका क्रममा अख्तियारमा बयान दिँदै डा. रिजालले त्यसमा मन्त्रिपरिषद् कार्यालय जिम्मेवार हुनुपर्ने बयान गरेका हुन् । ...

अनलाइन खबर
प्रदीप पौडेलको चेतावनी- सरकारले आफ्ना गल्ती ढाकछोप गर्न सभापति थापाबारे अफवाह फैलायो, तर्सिंदैनौँ
OthersJust now

प्रदीप पौडेलको चेतावनी- सरकारले आफ्ना गल्ती ढाकछोप गर्न सभापति थापाबारे अफवाह फैलायो, तर्सिंदैनौँ

नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले सरकारले आफ्ना गल्ती तथा कमजोरी ढाकछोप गर्न सभापति गगनकुमार थापाबारे अफवाह फैलाएको आरोप लगाउँदै धम्की दिँदैमा कांग्रेस नतर्सिने बताएका छन् । बिहीबार पार्टी मुख्यालय सानेपामा पार्टी पदाधिकारी बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै महामन्त्री पौडेलले बिचौलिया इनम सापकोटा र सभापति थापाबीच कुनै पनि प्रकारको चिनजान र लेनदेन नभएको स्पष्ट पारे । उनले बिचौलिया सापकोटा स्वयं प्रधानमन्त्रीको चुनावी प्रचारप्रसारमा हिँडेको ...

पर्दाफास
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play