काठमाडौं गोखार्जका बलर हाबी हुँदा विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा जितका लागि ८४ रनको लक्ष्य प्रस्तुत गरेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा काठमाडौंले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको विराटनगर १८.३ ओभरमा ८३ रनमा अलआउट भयो। जारी सिजन बनेको यो सर्वाधिक कम योगफल हो। यसअघि जारी सिजनको पहिलो खेलमा सुदूरपश्चिम लुम्बिनी...
काठमाडौंका बलर हाबी हुँदा सस्तैमा समेटियो विराटनगर

Read Complete Original Article
Published originally on नेपालखबर






