२० कात्तिक, बुटवल। यामाहा नेपालको चाडपर्व लक्षित अभियान ‘चङ्गा चेट, जितको नयाँ अपग्रेड’ अन्तर्गत बुटवलकी सरस्वती खनाल रायमाझीले १० लाख रुपैयाँ नगद पुरस्कार जितेकी छन् । रायमाझीले बुटवलस्थित यामाहाको आधिकारिक विक्रेता बाइकर्ज बुटवल प्रालिबाट यामाहा रे जेडआर १२५ एफआई स्ट्रिट र्याली हाइब्रिड स्कुटर खरिद गरेकी थिइन्। सोही खरिदमार्फत उनी अभियानको ग्रान्ड प्राइज विजेता बनेकी हुन्।…
यामाहाको चाडपर्व अभियानमा सरस्वतीले जितिन् १० लाख रुपैयाँ

Read Complete Original Article
Published originally on अनलाइन खबर





