Friday, October 23, 2026||
MultiKhabarMultiKhabar
Home/Others/म्याराडोनाको मृत्यु मुद्दाको फैसला डिसेम्बर २२ मा

म्याराडोनाको मृत्यु मुद्दाको फैसला डिसेम्बर २२ मा

Share:WhatsAppFacebookX (Twitter)Telegram
म्याराडोनाको मृत्यु मुद्दाको फैसला डिसेम्बर २२ मा

६ कात्तिक, अजेन्टिना । अर्जेन्टिनाका महान् फुटबल खेलाडी डिएगो म्याराडोनाको सन् २०२० मा भएको मृत्युमा उपचारमा लापरवाही गरेको आरोप लागेका सात स्वास्थ्यकर्मीमाथिको मुद्दामा अदालतले डिसेम्बर २२ मा फैसला सुनाउने भएको छ । ६ महिनासम्म चलेको सुनुवाइ बिहीबार टुङ्गिएको हो । अन्तिम दिन म्याराडोनाकी छोरी डाल्माले आफ्ना बुबाले न्याय पाउने आशा व्यक्त गरे । मुख्य प्रतिवादी…

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on अनलाइन खबर

Visit Publisher Site →

Related News

लुकिछिपी पटाका ल्याउँदै गरेका अटो चालक पक्राउ
OthersJust now

लुकिछिपी पटाका ल्याउँदै गरेका अटो चालक पक्राउ

अवैध रूपमा ल्याइँदै गरेका विभिन्न किसिमका पटाकासहित एक अटो चाललाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय, दाङका प्रहरी निरीक्षक कुमार पौडेलका अनुसार पक्राउ पर्नेमा भारत उत्तर बलरामपुर घर भई हाल तुलसीपुर उपमहानगरपालिका–५ आलुमण्डि निवासी २५ वर्षीय अनुभव अग्रवाल छन् । अग्रवाललाई कोइलाबास नाका हुँदै रा १ ह ४८१७ नम्बरको अटोमार्फत ती सामान ल्याउँदै गरेका बखत प्रहरीले गढवा गाउँपालिका–८, चारखम्बाबाट पक्राउ ...

पर्दाफास
दशैं मनाएर काठमाडौँ फर्किने बढे, नाकाहरूमा बढ्यो सवारी चाप
OthersJust now

दशैं मनाएर काठमाडौँ फर्किने बढे, नाकाहरूमा बढ्यो सवारी चाप

सवारी चाप बढ्न थालेको छ । दसैँको टीका तथा आशीर्वाद थापेर घरबाट फर्किने यात्रु र सवारीसाधनको सङ्ख्या बढेसँगै नागढुङ्गा–कलङ्की, जडीबुटी–कोटेश्वर, तीनपिप्ले, भक्तपुरको जगाती, भट्टेडाँडा तथा दक्षिणकाली–फर्पिङलगायतका सडकखण्डमा सवारीसाधनको चाप बढेको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । सो कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक सुरेशप्रसाद काफ्लेले यात्रुको आवागमन सहज बनाउन तथा सवारी चाप व्यवस्थापन गर्न ट्राफिक प्रहरीलाई सक्रिय रूपमा परिचालन ...

पर्दाफास
दशैँ : बाहिरी विजयदेखि आन्तरिक शुद्धीकरणसम्म
OthersJust now

दशैँ : बाहिरी विजयदेखि आन्तरिक शुद्धीकरणसम्म

रातो टीकाले शिर सजिनु, जमराले मस्तक हरियो देखिनु र आशीर्वादका शब्द कानमा गुञ्जिनु सुन्दर सांस्कृतिक अनुभव हुन्। तर, ती प्रतीकको प्रभाव हाम्रो व्यवहारमा देखिनुपर्छ। ...

अनलाइन खबर
पर्यटनको नयाँ गन्तव्य बन्दै सिरहाको लामाडाँडा (तस्वीरहरू)
OthersJust now

पर्यटनको नयाँ गन्तव्य बन्दै सिरहाको लामाडाँडा (तस्वीरहरू)

दैनिक रूपमा सिरहा, सप्तरी, धनुषा, सर्लाही, महोत्तरी, उदयपुरलगायत जिल्लाबाट सयौं मानिस यहाँ घुम्न, वनभोज गर्न र परिवारसँग समय बिताउन पुग्ने गरेका छन्। ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play