दक्षिण अफ्रिकाका चर्चित क्रिकेटर डेविड मिलर नेपालको प्राकृतिक सुन्दरतामा रमाएका छन् । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ खेल्न नेपाल आएका मिलर सगरमाथा आधार शिविर (एभरेस्ट बेस क्याम्प) पुगेका छन् । उनले सगरमाथा आधार शिविर पुगेर त्यहाँको प्राकृतिक सुन्दरता र रमणीय वातावरणको आनन्द लिएका छन् । मिलरले आधार शिविरमा रमाइरहेको तस्बिर तथा भिडियोसमेत सार्वजनिक गरेका छन् । नेपालको हिमाली सौन्दर्यले विदेशी खेलाडीलाई आकर्षित गरिरहेका बेला मिलरको यो भ्रमणले नेपालको पर्यटन प्रवर्द्धनमा समेत सकारात्मक सन्देश दिने अपेक्षा गरिएको...
मैदानमा छक्का वर्षाउने मिलर हिमालको सुन्दरतामा रमाउँदै

Read Complete Original Article
Published originally on फरकधार





