Saturday, November 14, 2026||
MultiKhabarMultiKhabar

एनपिएलमा रनको खडेरी, ब्याटरभन्दा पिचमाथि बढी प्रश्न ?

Share:WhatsAppFacebookX (Twitter)Telegram
एनपिएलमा रनको खडेरी, ब्याटरभन्दा पिचमाथि बढी प्रश्न ?
Photo / Coverage: फरकधार

नेपाल प्रिमियर लिग (एनपिएल) सिजन-३ मा पछिल्लो समय कम स्कोरका खेलले चर्चा पाउन थालेका छन् । प्रतियोगिताको सुरुवातमा ठूला योगफल बने पनि पछिल्ला खेलमा ब्याटरहरू रन बनाउन संघर्ष गरिरहेका छन् । यससँगै त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान (टीयू) को पिचको अवस्थामाथि प्रश्न उठ्न थालेको छ । टी–२० क्रिकेटलाई छक्का, चौका र आक्रामक ब्याटिङका लागि मनोरञ्जनात्मक फर्म्याट मानिन्छ । तर जारी एनपीएलमा पछिल्ला खेलको अवस्था हेर्दा ब्याटरभन्दा बलर हाबी देखिएका छन् । कतिपय खेलमा सामान्य लक्ष्यसमेत पछ्याउन टोलीहरूलाई कठिन भइरहेको छ ।  प्...

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on फरकधार

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
चीन भ्रमणलाई फलदायी बनाउन सभापति लामिछानेको निर्देशन
PoliticsJust now

चीन भ्रमणलाई फलदायी बनाउन सभापति लामिछानेको निर्देशन

काठमाडौँ, कात्तिक २८ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले चीन भ्रमणलाई फलदायी बनाउन भ्रमण दलका सदस्यहरूलाई निर्देशन दिनुभएको छ । सभापति निवासमा आज भए... ...

गोरखापत्र
योग्य खेलाडीको प्रतिभा पहिचान गरिनुपर्छ : मुख्यमन्त्री भट्ट
PoliticsJust now

योग्य खेलाडीको प्रतिभा पहिचान गरिनुपर्छ : मुख्यमन्त्री भट्ट

अविनाश चौधरीधनगढी, कात्तिक २८ गते । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले खेलाडीलाई पहिचान गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरसम्म पु¥याउन आवश्यक रहेको बताउनुभएको छ । सु... ...

गोरखापत्र
मैदानमा छक्का वर्षाउने मिलर हिमालको सुन्दरतामा रमाउँदै
PoliticsJust now

मैदानमा छक्का वर्षाउने मिलर हिमालको सुन्दरतामा रमाउँदै

दक्षिण अफ्रिकाका चर्चित क्रिकेटर डेविड मिलर नेपालको प्राकृतिक सुन्दरतामा रमाएका छन् । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ खेल्न नेपाल आएका मिलर सगरमाथा आधार शिविर (एभरेस्ट बेस क्याम्प) पुगेका छन् । उनले सगरमाथा आधार शिविर पुगेर त्यहाँको प्राकृतिक सुन्दरता र रमणीय वातावरणको आनन्द लिएका छन् । मिलरले आधार शिविरमा रमाइरहेको तस्बिर तथा भिडियोसमेत सार्वजनिक गरेका छन् । नेपालको हिमाली सौन्दर्यले विदेशी खेलाडीलाई आकर्षित ...

फरकधार
गृहमन्त्री गुरुङ र युएईस्थित नेपाली दूतावासका अधिकारीबीच भेटवार्ता
PoliticsJust now

गृहमन्त्री गुरुङ र युएईस्थित नेपाली दूतावासका अधिकारीबीच भेटवार्ता

गृहमन्त्री सुधन गुरुङले संयुक्त अरब इमिरेट्स (युएई) स्थित नेपाली राजदूतावासमा दूतावासका अधिकारीहरूसँग भेटवार्ता गरेका छन् । विश्व प्रहरी शिखर सम्मेलनमा सहभागी हुन युएई पुगेका गृहमन्त्री गुरुङले शनिबार दूतावासमै पुगेर अधिकारीहरूसँग छलफल गरेका हुन् । गृहमन्त्री गुरुङ युएई सरकारको औपचारिक निमन्त्रणामा दुबईमा आयोजना हुने विश्व प्रहरी शिखर सम्मेलनमा सहभागी हुन शुक्रबार त्यसतर्फ प्रस्थान गरेका थिए ।  ...

फरकधार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play