गृहमन्त्री सुधन गुरुङले संयुक्त अरब इमिरेट्स (युएई) स्थित नेपाली राजदूतावासमा दूतावासका अधिकारीहरूसँग भेटवार्ता गरेका छन् । विश्व प्रहरी शिखर सम्मेलनमा सहभागी हुन युएई पुगेका गृहमन्त्री गुरुङले शनिबार दूतावासमै पुगेर अधिकारीहरूसँग छलफल गरेका हुन् । गृहमन्त्री गुरुङ युएई सरकारको औपचारिक निमन्त्रणामा दुबईमा आयोजना हुने विश्व प्रहरी शिखर सम्मेलनमा सहभागी हुन शुक्रबार त्यसतर्फ प्रस्थान गरेका थिए ।
गृहमन्त्री गुरुङ र युएईस्थित नेपाली दूतावासका अधिकारीबीच भेटवार्ता
Read Complete Original Article
Published originally on फरकधार






