महामन्त्री आचार्यको नेतृत्वमा रास्वपा प्रतिनिधिमण्डल चीन जाने

सचिवालय बैठकबारे जानकारी दिने क्रममा प्रवक्ता जगदिश खरेलले महामन्त्री आचार्य नेतृत्वको प्रतिनिधि मण्डल चीन भ्रमणमा जाने जानकारी दिएका हुन् ।
Read Complete Original Article
Published originally on अनलाइन खबर
Related News

लुम्बिनी–गोवा पर्यटन सर्किट र भैरहवा–गोवा सीधा उडानको प्रस्ताव
१४ कात्तिक, बुटवल । लुम्बिनी चेम्बर अफ कमर्सले भारतको प्रसिद्ध समुद्री पर्यटकीय गन्तव्य गोवा र विश्व शान्तिको प्रतिक बुद्ध जन्मस्थल लुम्बिनीलाई एउटै पर्यटन सर्किटमा जोड्ने प्रस्ताव अघि सारेको छ । नेपाली प्रतिनिधिमण्डलले गोवाबाट गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलसम्म सीधा हवाई सेवा सञ्चालनको प्रस्ताव समेत गोवा सरकारसँग राखेको छ । धार्मिक, सांस्कृतिक र समुद्री पर्यटनका फरक विशेषता… ...

सुदूरपश्चिम र विराटनगरबीच ५–५ ओभरको खेल हुने
१४ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग(एनपीएल) अन्तर्गत सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच ५–५ ओभरको खेल हुने भएको छ । वर्षाले प्रभावित खेलमा त्रिवि क्रिकेट मैदानमा ग्राउन्ड स्टाफको निकै कठिन परिश्रमपछि ५–५ ओभरको खेल हुने भएको हो । भर्खरै मैदानको निरीक्षणपश्चात अम्पायरहरूले ५–५ ओभर खेल हुने निर्णय लिएका छन् । ...

न्याय क्षेत्रका विवाद संसद्मा उठाउने रास्वपाको तयारी
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले न्याय क्षेत्रमा देखिएका विकृति, विसंगति तथा न्यायाधीशहरूसँग जोडिएर सार्वजनिक भइरहेका विवादलाई संसद्मा उठाउने तयारी गरेको छ। शनिबार बसेको पार्टी सचिवालय बैठकमा न्याय क्षेत्रका समस्यालाई अदालत र सरकारको तहमा मात्रै सीमित नराखी संसदीय प्रक्रियामार्फत सम्बोधन गर्ने विषयमा छलफल भएको हो। बैठकपछि पार्टी प्रवक्ता जगदीश खरेलले न्याय क्षेत्रसँग सम्बन्धित विवाद र सुधारका विषयमा संसदीय दलमार्फत सांसदहरूलाई आवश्यक निर्देशन दिएर अघि ...

वर्षाले फूलखेतीमा क्षति, पर्वको मुखमा किसान निरास (तस्वीरहरू)
गोलबजार नगरपालिका–३ का किसान मनु स्याङ्दनले विगत १५–२० वर्षदेखि फूल खेती गर्दै आएको बताउँदै यस वर्ष ४ कठ्ठा जग्गामा सयपत्री फूल लगाएको जानकारी दिए । ...


