रास्वपाभित्र न्यायाधीशमाथि महाभियोग लगाउने विषयमा छलफल भए पनि कसरी अघि बढ्ने भन्नेमा सांसदहरूबीच एकमत छैन ।
महाभियोगबारे रास्वपालाई कांग्रेसको सुझाव– पहिले आफैँ प्रष्ट हुनू

Read Complete Original Article
Published originally on अनलाइन खबर

रास्वपाभित्र न्यायाधीशमाथि महाभियोग लगाउने विषयमा छलफल भए पनि कसरी अघि बढ्ने भन्नेमा सांसदहरूबीच एकमत छैन ।
Published originally on अनलाइन खबर

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सहसंयोजक माधवकुमार नेपालले नेकपा एमालेमा असन्तुष्ट भएर बसिरहेका नेता तथा कार्यकर्तालाई विद्रोह गरेर एकता प्रक्रियामा आउन आह्वान गरेका छन् । मंगलबार काठमाडौंमा आयोजित नेपाली कम्युनिस्ट पार्टी र नेपाल कम्युनिस्ट पार्टीबीचको एकता घोषणा कार्यक्रममा बोल्दै नेपालले एमाले व्यक्ति विशेषले कब्जा गरेको टिप्पणी गर्दै उकुसमुकुस भएर बसिरहेका नेता–कार्यकर्तालाई नेकपासँगको एकता प्रक्रियामा सहभागी हुन आग्रह गरेका हुन् । उनले मुलुकका विद्यमान ...

नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महतले पार्टीको १५औँ महाधिवेशन मंसिर २१, २२ र २३ गते काठमाडौंमा हुने बताएका छन् । मंगलबार पार्टी सम्पर्क कार्यालय चुनदेवीमा आयोजित पत्रकार भेटघाटमा महतले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा महाधिवेशन सम्पन्न हुने र त्यसपछि नयाँ नेतृत्वलाई जिम्मेवारी हस्तान्तरण गरिने बताएका हुन् । महाधिवेशनको तयारीबारे जानकारी दिँदै उनले हालसम्म ६१८ पालिका, २२८ प्रदेशसभा निर्वाचन क्षेत्र र ११४ प्रतिनिधिसभा निर्वाचन ...

भोटेकोशीका क्षतिग्रस्त जलविद्युत् आयोजनाहरूकाे बीमा दाबी, प्राविधिक अध्ययन र पुनर्निर्माणको मोडालिटी टुंगिन बाँकी छ । निजी क्षेत्रको प्रश्न छ– सरकारले सहयोग नगरे आयोजना कसरी बन्छन् ? ...

सरकारले पत्रकारहरूमाथि भएको धरपकडमा आफ्नो कुनै संलग्नता नरहेको स्पष्ट पारेको छ । मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले पत्रकारमाथिको धरपकडबारे प्रहरीले सरकारसँग अनुमति नलिएको र सरकारले कुनै निर्देशनसमेत नदिएको बताए । उनका अनुसार प्रहरीका केही आन्तरिक सूचना चुहावट भएको र त्यसबारे बुझ्न प्रहरीले सोधपुछ गरेको सरकारको बुझाइ छ । प्रधानमन्त्रीले आईजीपीको राजीनामा ...