‘मध्यको उज्यालो’ र ‘लाहुरेनी सौन्दर्य’लाई विमल गुरुङ कृति पुरस्कार

कवि भुपिन खड्काको निबन्ध सङ्ग्रह ‘मध्यको उज्यालो’ र जुनु रानाको निबन्ध सङ्ग्रह ‘लाहुरेनी सौन्दर्य’ लाई यस वर्षको ‘विमल गुरुङ कृति पुरस्कार’ संयुक्त रूपमा प्रदान गरिने भएको छ । धरानस्थित कवि विमल गुरुङ स्मृति पुस्तकालय व्यवस्थापन समितिको बुधबारको बैठकले दुवै कृतिलाई संयुक्त रूपमा पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो । पुस्तकालयका अनुसार पुरस्कारको राशि रु दुई लाख र ताम्रपत्र रहेको छ । पुरस्कारका लागि स्वदेश तथा विदेशका लेखक, कवि र साहित्यकारद्वारा नेपाली भाषामा लेखिएका ५२ कृति ...
Read Complete Original Article
Published originally on फरकधार
Related News

बहुमत नपाएपछि नेतान्याहूको आरोप- चुनावमा जालसाजी भयो
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको लिकुड पार्टीले चुनावमा धाँधली भएको आरोप लगाएको छ। पार्टीले प्रहरी र सिन बेटलाई चुनावको निष्पक्ष छानबिन गर्न माग गरेको छ। अरब दलहरूले चुनावमा भोट चोरेको दाबी लिकुड पार्टीले गरेको छ। लिकुड पार्टीले एउटा विज्ञप्ति जारी गरेको छ। विज्ञप्तिमा भनिएको छ, ‘इजरायलमा चुनाव आतङ्कवादलाई समर्थन गर्ने र यहुदी राज्यलाई समाप्त पार्न चाहने अरब दलहरूले चोरी गरेका छन्। यो ...

‘भारतविरोधी उग्र राष्ट्रवादले देशको विकास हुँदैन’- धमला
काठमाडौं । स्वतन्त्र नागरिक अभियानका अध्यक्ष ऋषि धमलाले भारतविरोधी उग्र राष्ट्रवादले नेपालको विकास सम्भव नरहेको बताएका छन् ।... ...

नागढुंगा सुरुङमार्गमा कात्तिक १५ देखि सवारी शुल्क लाग्ने
काठमाडौं, कात्तिक १२। नागढुंगा सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनका लागि सवारीको वर्गअनुसार फरक–फरक शुल्क निर्धारण गरिएको छ। सडक बोर्ड नेपालको कार्यकारी समितिको निर्णयअनुसार सार्वजनिक गरिएको सूचनामा सुरुङमार्ग प्रयोग गरेबापत तिर्नुपर्ने शुल्क कात्तिक १५ गतेदेखि लागु हुने भएको छ । नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत विकास सहायता कार्यान्वयन महाशाखाले सार्वजनिक गरेको सूचनाअनुसार नागढुंगा सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनलाई चार वर्गमा विभाजन ...

कांग्रेसको नयाँ कार्यसमितिले आजदेखि जिम्मेवारी सम्हाल्ने, शपथ ग्रहण विगतभन्दा फरक हुने
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिले आजदेखि विधिवत् रूपमा पार्टी सञ्चालनको सम्पूर्ण जिम्मेवारी सम्हाल्ने भएको छ । ललितपुरको सानेपास्थित केन्द्रीय कार्यालय (बीपी स्मृति भवन) मा आज दिउँसो २ बजे आयोजना हुने विशेष समारोहमा नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूले शपथ ग्रहण गरेर जिम्मेवारी सम्हाल्न लागेका हुन् । केन्द्रीय निर्वाचन समितिका अनुसार आजको समारोहमा […] ...


